Category: राष्ट्रिय समाचार

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ । नेपाल उद्योग वाणिज्य....

एमालेको समानुपातिक सूचीप्रति संस्थापनइतर पक्ष रुष्टः को को परे सूचीमा ?

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीप्रति एमालेकै नेताहरुले असन्तुष्टी जनाएका छन् । एमालेले हिजो बुझाएको सूचीमा अध्यक्ष केपी ओली पक्षले एकलौटी....

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता : भेटघाटमा यस्तो कुराकानी भयो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत रहेका नेपालसँग भेट गरेका हुन्।....

एमालेको दुई जिब्रे कुरा : संसद पुनःस्थापना भन्दै चुनावका लागि उम्मेदवार छान्दै

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनालाई मुख्य मुद्दा बनाएको एमाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोटको गृहकार्यमा लागेको छ । प्रदेश र जिल्ला कमिटीहरूले सिफारिस गरेका....

प्रधानमन्त्री कार्की आज शीर्ष ३ नेतासँग छलफल गर्दै

काठमाडौं । फागुन २१ मा चुनाव सम्पन्न गर्ने मिसन बनाएको सरकार राजनीतिक वातावरण बनाउन छलफल तिब्र बनाएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन....

१७ वर्षमा ४७ लाख भन्दा बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौँ । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । विसं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा....

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ....

दलीय राजनीतिमा प्रवेश गर्दै बालेन, गणतन्त्र, संघीयता, कर्मनिरपेक्षता र समावेशीको पक्षमा खुले

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आसन्न प्रतिनिधिसभा निर्वाचनमार्फत दलीय राजनीतिमा सक्रीय हुने भएका छन् । वैकल्पिक शक्ति निर्माण गर्न उनले राजनीतिमा सक्रिय....

जाँचबुझ आयोगले ओलीलाई पनि बयानका लागि पत्र पठाउँदै

काठमाडौँ । जेन–जी आन्दोलनको जाँचबुझ गर्न गठित कार्की आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्ने तयारी गरेको छ । गृहमन्त्री रमेश लेखकको बयान सकिएलगत्तै....

अचानक किन दिल्ली उड्न लागे बाबुराम ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत जाँदै छन् । भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट....

ओली–लेखकको बयानका लागि सरकारले थप्यो कार्की आयोगको म्याद

काठमाडौं । तत्कालिन अवस्थामा सरकारको नेतृत्व गरेका राजनीतिक दलका नेताहरुको बयान बाँकी रहेपछि जेनजी आन्दोलन अध्ययन तथा सिफारिस समितिको समयावधि थप गरिएको छ । ....

ओलीलाई पक्राउको त्रासः आपुलाई छोएको दिन देश ठप्प हुन्छ, सरकार ढल्छ भन्दै धम्की

२०८२ पौष ४ शुक्रबार Friday, 19 December, 2025 ओलीलाई पक्राउको त्रासः एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुन्छ, सरकार ढल्छ बिहीबार पौष ३, २०८२19:50:00....

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि आज धरौटीमा छुट्दै

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा आठ महिनादेखि थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने आज शुक्रबार रिहा हुँदै छन् । बिगोबराबरको धरौटी राखेर रिहा....

काशीनाथ अधिकारीले पनि त्यागे एमालेको सक्रिय राजनीति

काठमाडौं । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिएका छन् । ५० वर्ष लामो राजनीतिक जिवन र ४४ वर्षभन्दा लामो एमालेमा पूर्णकालिन....

१७ जना ओली र २ जना पोखरेल पक्षका विजयी (सूचीसहित)

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरले विजयी भएका छन् । उनले १,६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी....

नवनिर्वाचित एमाले पदाधिकारी समावेशी सिद्धान्त विपरीत !

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । आज मध्यान्न सकिएको मत परिणाम अनुसार अध्यक्षमा केपी ओली तेस्रो कार्यकालका....

एमालेको महाधिवेशन : ओलीलाई आफैंलाई भोट हाल्न १ घण्टा लाग्यो

काठमाडौं । विभिन्न शंका र ढिलाईका बाबजुत नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । शुरुमा अध्यक्षका प्रत्यासी केपी ओली....

अख्तियारले दोषी ठहर गरेका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष निर्वाचित

काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा. डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा जारी महाधिवेशनमा आयोगको....

एमाले नयाँ नेतृत्वका लाग उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, कसले लिए फिर्ता ?

काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशनको निर्वाचन कार्यतालिका अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका लागि परेका उम्मेदवारहरूको....

एमाले भित्र नेतृत्व चयनको बहस पुनः सतहमा, केन्द्रीय सदस्यमै सीमित भए प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन स्थल भृकुटीमण्डपबाट फर्किँदा नेता प्रदीप ज्ञवाली भावुक देखिए । पार्टी नेतृत्वका मुख्य पदतर्फ उम्मेदवारी नदिई उनी केन्द्रीय सदस्यमा....

अध्यक्षमा केपी ओली र  ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।  ११ औं महाधिवेशन जारी रहेको....

जाँचबुझ आयोगः पूर्व आईजिपी खापुङ र सचिव दुवाडीको बयान आज

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले आज बिहीबार पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग....

चन्द्र भण्डारीले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने....

विराटनगरसँग सुदूरपश्चिमले लियाे बदला, ७७ रनकाे फराकिलाे जित

काठमाडौं । एनपीएल पहिलाे प्लेअफमा सुदूरपश्चिमले विराटनगरसँग बदला लिएकाे । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार....

देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेसका ७ सांसदको सर्वोच्चमा गुहार

काठमाडौं । प्रतिनिधसभा विघटनविरुद्ध सर्वोच्चमा पुगेका नेपाली कांग्रेसका केही सांसदले सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाइदिन माग गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले....

एमाले महाधिवेशनमा ओली–पोखरेल भिडन्त तय, कस्ताे छ शक्ति सन्तुलन ?

काठमाडाै‌ । एमालेको ११औँ महाधिवेशन (२७–२९ मंसिर) मा अध्यक्ष पदका दाबेदार केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रत्यक्ष प्रतिस्पर्धा निश्चितजस्तै भएको छ । तर,....