प्रधानमन्त्री केपी अेालीकाे स्वास्थ्य फेरि खराव भएकाे छ।वालुवाटारमा नेकपा सचिवालयकाे वैठककाे लागि नेताहरू पुगेपनि प्रधानमन्त्री अस्वस्थ भएपछि वैठक अचानक स्थगीत गरिएकाे थियाे।१० दिनसम्म सिंगापुरमा उपचार गरेर फर्किएका प्रधानमन्त्री अस्वस्थ्थ भएपछि पुन उपचारकाे लागि सिंगापुर जाने तयारीमा छन।स्राेतका अनुसार एकैपटक लामाे समयसम्म उपचारकाे लागि सिंगापुर बस्दा यसकाे नकारात्मक असर पर्ने भनदै उनी नेपाल फर्केका थिए।प्रधानमन्त्री सिंगापुरबाट फर्कदा पनि स्वस्थ थिएनन।र,उनी पुन सिंगापुरमा तत्काल उपचारकाे लागि फर्कने गरि नेपाल फर्केका थिए।