Category: बिमा

श्री नेशनल लाईफ इन्स्योरेनस कं. लि.ले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वधार पुर्ननिर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

  गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा....

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले ISO/IEC 27001 : 2022 प्रमाणपत्र नवीकरण

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले  UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त  Amtivo Limited, UK    बाट आइ.एस.ओ÷आई.ई.सी २७००१ः२०२२ ISO/IEC....

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष....

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘BBB+’ रेटिङ प्राप्त....

नेशनल लाईफ इन्स्योरेन्सको सफलताको शुरुवात कार्यक्रम सम्पन्न

  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्‌ना अभिकर्ताहरुका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको....

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा

नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई रु ३० लाखको....

सिटिजन्स क्यापिटल लिमिटेड द्धारा आर्थिक वर्ष २०८१÷८२ को सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलको मुनाफाबाट कुल रु २८,०५,२१,०२० (अक्षेरेपि ः अठाइस करोड पाँच लाख एकाईस हजार बिस) प्रतिफल वितरण

यसमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुकोे आ.व.२०८१÷८२ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको मितिः २०८२ भाद्र १२ गते सम्म....

जेन जि आन्दोलनका पीडित–विपन्नलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

  काठमाडौँः हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जि आन्दोलनका क्रममा क्षति पुगेका सम्पूर्णलाई यथासम्भव दाबी भुक्तानी गर्ने प्रक्रिया....

सन नेपाल लाइफको आठौं बार्षिकोत्सवको सम्पन्न

काठमाडौं, असोज ६ २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको....

जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

असोज २, काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई....

सन नेपाल लाइफद्वारा AML/CFT तालिम सम्पन्न, वित्तीय पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड

कोहलपुर — सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि, नियामक पालना र संस्थागत सुशासनलाई सुदृढ बनाउन कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा Anti Money Laundering....

उ‘उन् नेपालले सुरु गर्‍यो तेस्रो चरणको सदस्यता अभियान

  काठमाडौं, २०८२ असोज ६ ६ औं लघुवित्त दिवसको अवसर पारेर उ‘उन् नेपालले तेस्रो चरणको सदस्यता अभिवृद्धि अभियान सुरु गरेको छ। यसअघि २०८३ सालदेखि....

एशियन लाइफ इन्स्योरेन्सको स्वास्थ्य बीमा योजना अन्तर्गत उपचारमा छुट सुविधा

काठमाडौं, भदौ ६ । एशियन लाइफ इन्स्योरेन्सले आफ्नो पॉलिसीधारकलाई विभिन्न स्वास्थ्य उपचार सेवामा छुट दिने योजना सञ्चालन गरेको छ । कम्पनीले पॉलिसीधारकले २० प्रतिशतसम्म....

हकप्रद शेयर निष्काशन गर्दै नेको इन्स्योरेन्स

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद....

सूर्यज्योति अब अझ बृहत ,अझ सबल र अझ बिशाल

  काठमाडौं,सोमबार । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । सूर्र्या लाइफ....

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा श्री केशव प्रसाद भट्टराई नियूक्त

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनी बिच मिति २०७९।०७।०४ गते अन्तिम सम्झौता भई....

शुक्रवार इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले हुदै, सार्क देशका स्र्टाटअपहरु समेत सहभागी हुने

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२२’ को ग्राण्ड फिनाले पुस ८ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने....

जीवन बीमा क्षेत्रमा सफल मर्जरको इतिहास रच्दै सूर्यज्योति अव अझ बृहत्, अझ सबल, अझ विशाल

सूर्या लाइफ र ज्योति लाइफ मर्जर पश्चात आज २०७९ पौष ७ गते देखि संयुक्त कारोबार को शुभारम्भ गर्दै एक उज्वल सुरुवात गरेको छ ।....

नेशनल लाईफ को अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने भएकोछ यसै....

नेशनल लाईफ इन्स्योरेन्स कं. लि. को ३४ औं वार्षिक साधारण सभा

  कम्पनीको घद्ध औं वार्षिक साधारण सभा मिति द्दण्ठढ÷ण्ड÷ज्ञड का दिन कम्पनीको अध्यक्ष श्रीमती प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा अध्यक्षले....

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

मिति २०७९ मङ्सिर ९ गते । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरा मा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी....

नेपाल लाइफद्वारा ५.०३ अर्वको मृत्यु दावी भुक्तानी

  नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्त सम्ममा ५.०३ अर्व मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा....

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न

मिति २०७९ मङ्सिर ८ गते । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढी मा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।....

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न

  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने (२०७९ कार्तिक १९ देखी २१ गते सम्म) “लिडर्स नाईट वीथ पारस....

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न

यस सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा मिति २०७९ कार्तिक २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा सम्पन्न भएको छ । साभारण सभाको....

गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्ले  द्वारा मृत्यु दाबी बापत को रकम रु . ६,८९,८३१(छ लाख उन्न्नब्बे हजार आठ सय एकतीस  मात्र ) को चेक  पीडित परिवार लाई

१) फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् २) धन माया थापा मगर ,सर्लाही  घरमै गै पीडित परिवार  प्रति समावेदना प्रकट गरि सो चेक उहाँहरु लाई  हस्तान्तरण गरियो।गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्ले  द्वारा मृत्यु दाबी बापत को रकम रु . ६,८९,८३१(छ लाख उन्न्नब्बे हजार आठ सय एकतीस  मात्र ) को चेक  पीडित परिवार १) फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् २) धन माया थापा मगर ,सर्लाही  घरमै गै पीडित परिवार  प्रति समावेदना प्रकट गरि सो चेक उहाँहरु लाई  हस्तान्तरण गरियो।