पलाँती कान्छाँको नेतृत्वको सरकारले गर्यो अर्को ऐतिहासिक सफलता
कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिकाले एक पछि अर्को सफलता हासिल गर्दै अघि बढेको पलाँता सरकारले थप ऐतिहासिक एक सफलता हाँसिल गरेको छ । रोग र भोक बाट प्रभाबित पलाँता स्थानिय सरकारले प्रबेश गरे सगै थुप्रै कुराको अन्त्य गरेको छ । सिटामोल नपाएर रोग ले ज्यान गुमाउन बिवश पलाँताबासि लाई प्रत्येक वंडामा स्वास्थ्य संस्था स्थापनाका साथै घरघरमा स्वास्थ्यकर्मी पुग्ने बाताबरण को सृजना गरेको हो । भने १५ सैया पलाँता अस्पताल को स्थापना गरेर सेवा सुचारुको अन्तिम चरणमा पुगेको हो ।
शिक्षामा सहित स्मृति अाबासालय को भौतिक संरचना निर्माण कार्यमा तिब्रता दिएको छ भने खिन र धौलागोहमा रबिन स्मृति बहुमुखी क्याम्पस नितिगत निर्णय गरि भौतिक संरचना निर्माण कार्य सुरु गर्नका लागि बजेट बिनियोजन गरि प्रकृया अघि बढाएको छ । गाउँपालिका सेन्टर समयमै टुंगो लगाएर जग्गा कृताकट गरि पलााँताले भौतिक संरचना निर्माण सुरु गर्ने भयको छ । अायुबेर्दिक अस्पतालको स्थापना गरिसकेको पलााँताा ले अहिलेे भने पक्कि भवनका लागि बजेट बिनियोजन गरि निर्माण कार्य थालनि गरेको छ । रारा पर्यटकीए मार्ग डि.पी अार तयार गरि प्रकृया अघि बढाएको छ । बिद्धुत , खानेपानी र सिचाँई यसै बर्ष घरघरमा पुर्याउने गरि काम तिब्रताका साथ अघि बढाएको छ । यसै गरि पलाँता गाउँ पालीका सरकारले दोस्रो गाउँसभामा खिन र धौलागोहको बिचमा उप खाद्य डिपो , प्रहरी चौकि को मागको सैद्धान्तिक निर्णय गरि जिल्ला प्रदेश र केन्द्र सँग माग राखेर पहल गरिरहेको र स्थानिय ६ लाख बजेट बाट केन्द्र बाट उप डिपो सुइकृत नहुदा सम्म सेवा दिने गरि काम थालनि गरेको हो ।
यस्को लागि अध्यक्ष (लक्ष्मण ब बम पलाति काँन्छा) ले निरन्तर प्रयास गरेर अाज बितरण केन्द्र पनि कयारदेव हुने गरि १ हजार कुुुुईन्टल चामल ब्यवस्थापन भएको छ । अब खिन कयारदेवमा २५ सयमा पाउने चामल १२ सयमा पाउने भएको पलाता गाउँपालिका अध्यक्ष बमले जानकारी दिनुभयो । चामल ल्याउन ८ घन्टाको पैतल यात्रा भारि बोक्नु पर्ने बाध्यता टर्ने भएको छ । यस्तो खबरले पलाँति बासिन्दालाई थप खुसि छाएको छ । अबको केही समयमै कयार देवमा क्याम्पस , अायुर्बेदिक अस्पताल ,खाद्य , प्रहरि चौकि र स्वास्थ्य चौकिको ब्यबस्थापन गर्ने अध्यक्ष बमले बताउनु भयो । बोलिका पक्का अध्यक्ष बम अहिले सम्म बोलेका सबै कुरा पूरा गर्दै आउनु भएकोमा अबको दिनमा पनि बमकै अाशा गरेको पलाँता बासिले बताएका छन ।