Category: पत्रपत्रिका
एलपी ग्यासको मूल्य बढ्यो
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति तथा वितरण प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि वैकल्पिक....
‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै
वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा....
त्रिशूली–३ ‘ए’काे सुरुङबाट मानिस कराएकाे आवाज आएकाे इन्जिनियर सांसदकाे भनाई
काठमाडाैं। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। सुरुङ भित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएपछि....
भोटेकोशी बाढीको दशौं दिनः ५०८३ जना अझै सम्पर्कविहीन
काठमाडौं । भोटेकोशी-त्रिशूली नदीमा बाढी आएको १० दिन भएकाे छ । बाढीमा परेर ज्यान गुमाएका १ हजार २९० जनाको शव भेटिएको छ। बिहीबार राति....
संयुक्त राष्ट्रसँघको महासभामा जाने तयारीमा प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भएका छन् । महासभामा उनले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी....
आज प्रधानमन्त्रीले सांसदका प्रश्नकाे जवाफ दिने, बालेनले कालाे चस्मा के गर्लान ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने भएका छन् । उनले पहिलो पटक प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार सांसदका प्रश्नको....
कांग्रेसमा लफडाः देउवाले गगनलाई भेट्ने समय नै दिएनन्
काठमाडौं । कांग्रेस सभापति गगन थापाले पूर्वप्रधानमन्त्री एवं पूर्वपार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दासमेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन । दुई पक्षमा....
आधाले घट्याे एमालेकाे सदस्यता नवीकरण
काठमाडौँ । एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन् । देशव्यापी अभियानमा साउनसम्म ३ लाख ५९ हजार जना अर्थात् करिब ५३ प्रतिशतले....
१ दिन पनि समय थपिदैन भनिएको एमसीसी परियोजनाको म्याद १ वर्ष थप्न किन आयो प्रस्ताव ?
काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले अमेरिकी सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोधसहित पठाएको प्रस्ताव....
देउवा पक्षधरलाई सानेपाबाट जवाफ दिने गगनको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापन इतर समूहको भेलातर्फ इङ्कित गर्दै विगत तीन दिनमा आफ्नो जीवनभर नभएको निन्दा खेप्नुपरेको बताएका छन्। यस....
ग्यास नपाएर हैरान हुनुहुन्छ? आज यी ७ स्थानमा पाइनेछ सिलिन्डर
काठमाडौंमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आइतवार नेपाल आयल निगमले विभिन्न सात स्थानबाट सिलिन्डर बिक्री वितरण गर्ने भएको छ। बजारमा ग्यास....
पत्रकार किशाेर श्रेष्ठ पक्राउ पर्नु अघि के भएको थियो ?
काठमाडाैं । जनआस्था साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार किशाेर श्रेष्ठलाई सरकारले पक्राउ गरेकाे छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका एक सांसदकाे उजुरीका आधारमा....
देशभर मनसुनको प्रभाव: केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा केही....
यमनमा इरान समर्थित हुथीको आक्रमणबाट कम्तीमा ३८ सैनिकको मृत्यु
यमनमा बिहीबार हुथीले मिसाइल र ड्रोनले आक्रमण गर्दा कम्तीमा ३८ सरकारी सैनिक मारिएका छन् भने २९ जना घाइते भएका छन्। यो जानकारी दुई फरक-फरक....
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक ८१.१९ प्रतिशत परीक्षार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । गत साउन २ र ३ गते सञ्चालन भएको....
सडक ऐन २०३१ विस्थापित गरिँदै, द्रुतमार्गको सीमा १०० मिटर र राजमार्गको ५० मिटर कायम हुने
सरकारले झण्डै पाँच दशक पुरानो सडक ऐनलाई विस्थापित गर्दै भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यका साथ नयाँ सडक विधेयक ल्याएको छ।....
नेपाल फर्कदै देउवा एयरपाेर्टबाटै पक्राउ पर्लान ?
काठमाडौँ । नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्कने भएका छन् । जेनजी आन्दाेलनमा हमलामा परेका उनी स्वास्थ्य उपचारका लागि भन्दै २१....
सुस्ता घटनाबारे नेपालले भारतसँग उठायाे प्रश्न
Lकाठमाडौँ । भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढी नियन्त्रणका लागि माटोले बनाएको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग....
देशभर मनसुन सक्रियः यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई....
हरेक सरकारको तारो रहेका दुर्गा प्रसाईं पक्राउ
जुन सरकार बनेपनी दुर्गा प्रसाईं पक्राउ पर्ने गरेका छन । यसैक्रममा राति १२ बजे प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।उनलाई शान्ति सुरक्षामा खलल पुर्याएको....
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजल/मट्टीतेलमा ५ रूपैयाँ बढेको छ। बढेको मूल्य आइतबार राति १२ बजेदेखि....
काङ्ग्रेसमा तेस्रो धारा : ‘देश र काँग्रेस जोड्ने’ अभियान घोषणा
काठमाडौं । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित पार्टीका युवा नेताहरूले नयाँ अभियान अघि बढाउने....
सुनसरी घटनाका पीडित र सरकारबीच ७ बुंदे सहमति
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ । गत साउन....
लामो छुट्टीपछि प्रतिनिधि सभा बैठक आज बस्दै , बालेनले गर्लान् सम्बोधन ?
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ। सरकारले बिजनेस....
मध्यरातमा प्रधानमन्त्री बालेनले सामाजिक सद्भावका लागि गरे यस्तो आव्हान
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । सुनसरी घटनामा दुःख व्यक्त गर्दै उनले एक अर्कालाई प्रेम र सम्मान....
सुनसरीमा दुई समुहबीच के कारणले भयो झडप ? १ जनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यु
विराटनगर । सुनसरीमा दुई समुहबीचकाे झडपमा एक जनाकाे मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यु लगाइएकाे छ । बिहान ७ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी....

