Category: अटो

सिएट टायरको सिएट सपी बालकुमारी ललितपुरमा

नारायणी अटो बिजनेस प्रा.लि.ले “सिएट सपी” नामक सिएट टायरको नँया सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका....

गण्डकी प्रदेश सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने ,न्यूनतम ब्याट्री ३० किलोवाट आवर राखिने

गण्डकी प्रदेश सरकार सार्वजनिक विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने पहिलो प्रदेश सरकार हुने बाटो तिर लागेको छ।  यस अन्तरगत सरकार  विद्युतीय सवारीलाई नयाँ मापदण्ड निर्माणको....

आजदेखि घट्यो सार्वजनिक यातायातको भाडा, कहाँको कति (सूचीसहित)

काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । नेपाल आयल....

दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न

दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ । नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो....

टाटा मोटर्स्को नयाँ शोरुम अब भक्तपुरमा

  टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्राहकहरुको विशेष सेवाको लागि भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ । सिप्रदी ट्रेडिङ्ग....

नेक्सन इभी म्याक्स अब नेपाली बजारमा

यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण शुभारम्भ गरेको छ । कम्पनीको सर्वोत्कृष्ट....

Invitation for new car Showroom opening ceremony

We are pleased to invite your esteemed media house to cover the inauguration of our brandnew Tata Motors showroom in Bhaktapur, Nepal. As one....

मंगलबारदेखि पोष्टग्रे एसक्युएल कन्फेरेन्स हुँदै

काठमाडौं । नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गर्ने भएको छ । वैशाख २६ गतेदेखि २९ गतेसम्म....

कमर्सियल गाडीको लागि एक्साइड एक्सप्रेस ब्याट्रीको साथ

पिकअप, ट्रक, टिप्पर, बस जस्ता कमर्सियल गाडीहरुको लागि उच्च प्रविधिबाट निर्मित एक्साइडको एक्सप्रेस ब्याट्री नेपालमा किफायती साबित भइरहेको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले नेपाली....

सेगवे  E100  इलेक्ट्रिक स्कुटरमा पूर्व देखि पश्चिम सम्मको एतिहासिक लामो दुरी यात्रा सम्पन्न

काठमाडौँ, १७ बैशाख २०८०- सेगवे इलेक्ट्रिक स्कुटर भ्ज्ञण्ण् मार्फत धीरेनमान श्रेष्ठले ईतिहास रच्दै पूर्व देखि पश्चिम काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल....