निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३, डिजल/मट्टीतेलमा ५ रूपैयाँ बढेको छ।

बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुनेछ।

खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।