काठमाडौं आज अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर पार्टीको विवाद अन्त्य गरेका छन । विवाद हटाउने सुुुत्र बन्यो समाजवादी पार्टी राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बनाउने ।यो नभएमा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।