४ जेठ प्रधानमन्त्री लाई  विफल बनाउनका लगि  जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनहरु लागि परेका छन् । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले आफु चाँडै विश्वासको मत लिने  सक्नेकुरा सार्बजनिक गरेपछि ओलीका लागि  आधार तथा विपक्षी गठबन्धनको ओली सरकारलाई गिराउने अस्त्रका रुपमा ठाकुर केन्द्रमा परेका छन् ।

ठाकुरका मागअरु पुरा गरी आफ्नो सरकार जोगाउनका लागि  लगातार ठाकुरसँग छलफल गर्दै सहमतिको प्रयासमा लागिरहेका  ओली गएको बैशााख २७ गते पनि संसदमा ठाकुर पक्ष तटस्थ बनिदिँदा संविधानको धारा ७६ को उपधारा ३ बामेजिम प्रधानमन्त्री बन्नसक्ने परिस्थिति  बनेको थियो  ।ओली प्रति सकारात्मक  ठाकुरलाई  माओवादी केन्द्र र नेपाली कांग्रेसले भने प्रधानमन्त्री बनाई ओली सरकारलाई ढाल्न रणनिति बनाइरहेका छन् ।