यसमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुकोे आ.व.२०८१÷८२ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको मितिः २०८२ भाद्र १२ गते सम्म कायम रहेका ईकाइधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड—२ बाट कर सहित ८.२५५ ले हुन आउने नगद लाभांस रु. द्ध,टद्द,ण्ण्,ण्ण्ण् र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १२.७५५ ले हुन आउने नगद लाभांस रु. ढ,छठ,ज्ञठ,द्दढठ मितिः २०८२÷०५÷२० गते देखि वितरण गर्ने कार्य शुरु गरेको जानकारी गराउँदछौं । साथै, सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड–१ मितिः २०८१÷११÷१९ गते परिपक््व भई खुद सम्पत्ती मुल्य ९ल्ब्ख्० ११.३० का दरले हुन आउने कर सहित रकम रु ढद्दट,टण्घ,ठद्दघ ९अन्तिम वर्षको लाभाशं १३% ९रु १०,६६,०३,७२३ समेत० पनि मितिः २०८२÷०२÷२७ गते देखि वितरण भई रहेको समेत जानकारी गराउँदछौं । साथै सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई रु ३,२०,००,००० लाभाशं मितिः २०८२÷०५÷२० गते देखी वितरण भइ रहेकोे समेत जानकारी गराउँदछौं ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको बिगतका आर्थिक वर्षहरुमा बितरित नगद लाभांस समेत हाल सम्म पनि बुझिलिन बाँकि रहेका ईकाइधनीहरुले आफ्नो हितग्राहि खातामा बैंक खाता अद्यावधिक गराउनहुन तथा सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न अनुरोध गर्दछौं ।
नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ । काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष श्री राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत ९ऋभ्इ० श्री सबिर बादे श्रेष्ठ रहेका छन् ।