गुणस्तरको नाममा नेपाली इन्डस्ट्रीलाई दुःख दिने नियती, केही मिडिया प्रोपोगण्डा चलाउने र बार्गेनिङ गर्ने मात्र

नेपालको चाउचाउ इन्डस्ट्रीमा राम्रो पकड जमाएको र नेपाली बजारमा भिजेको करेन्ट चाउचाउलाई नेपाल गुणस्तर विभागले एक ब्याजको चाउचाउ गुणस्तरहीन भएको र फिर्ता लिन भनेको थियो । कुनै प्राविधिक कारणले एउटा लडको चाउचाउमा गुणस्तरहिन भेटिएको भरमा सिङ्गो चाउचाउ इन्डस्ट्रीलाई समस्या हुने खालको वातावरण बनाउन खोजिएको छ।त्यसैगरी अन्तर्राष्ट्रिय स्तरमा पनि भिजेको करेन्ट चाउचाउलाई नेपाली मार्केटमा अनावश्यक रुपमा बार्गेनिङ र गुणस्तरको नाममा नेपाली ब्रान्डको अकबरे खुर्सानी लाई खपतको रुपमा लिने एउटा चाउचाउ इन्डस्ट्रीलाई नेगेटिभ तरिकाले मार्केटमा हवाला भिजाउने कामको नेपाली जनता र नेपाली मिडियाले यसको प्रतिवाद गर्नुपर्छ। किनकि नेपालमा रोजगारीको वातावरण र कृषि क्षेत्रलाई उत्पादनमा जोड दिनको लागि यसले ठूलो भूमिका निर्वाह गरेको छ। नेपालमा केही मिडियाहरु लोकल इन्डस्ट्रीलाई कमजोर बनाएर विदेशी ब्रान्डलाई बलियो बनाउने लागिरहेको पाइएको छ। नेपाली इन्डस्ट्रीलाई धरासाय बनाउने जुन खालको राष्ट्रिय अन्तर्घातको कुरा गरिरहेका छन् त्यसको विरुद्धमा नेपाली जनताले दृढतापूर्वक नेपालमा उत्पादन गरेको करेन्ट चाउचाउलाई विश्व बजारमा स्थापित गर्नुपर्ने ठाउँमा नेपालमै केही दलाल मिडियाले विभागले एकचोटि सचेत गराएको न्युजलाई अतिरञ्जित गरी यो चाउचाउ खानै हुन्न भन्ने खालको वातावरण बनाएका छन्। यो सरासर नेपालली उद्योग र स्वयं नेपाली जनताको लागि घातक कुरा भएको छ। हजारौंले रोजगार पाएको यस इन्डस्ट्रीमा पछिल्लो समय यस्ता खालका हर्कत गर्ने मिडियालाई हामी नेपाली जनताले चिनेर जानेर मात्र आफ्नो बुझाई बनाउनु पर्दछ। तसर्थ नेपालमा करेन्ट चाउचाउको मालिकसँग बालेन सरकारको कनेक्सन भन्ने कुरा जो आएको छ अत्यन्तै सत्य होला तर नेपाली मार्केटलाई विश्वमापरिचित गर्ने र नेपालको कृषि उत्पादन क्षेत्रमा सहयोग पुग्ने जुन क्षेत्रलाई अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय हिसाबले धेरै नराम्रो तरिकाले व्याख्या गरिरहेका छन् त्यसलाई हामीले अस्वीकार गर्नुपर्छ किनकि नेपालको ब्रान्ड विश्व बजारमा भिजेको सबैले मन पराएको ब्राण्डलाई नेपालमा गुणस्तरको नाममा बदनाम हुने काम गर्नु उपयुक्त ठानिएको छैन। गुणस्तरमा हाम्रो असहमति हुन सक्छ तर नेपाल र नेपालीले नै उत्पादन गरेको गुणस्तरीय चिजलाई विश्व बजारमा चिनाउन यस करेन्ट चाउचाउले ठूलो भूमिका निर्वाह गरेको छ। यस्ता कुराहरुलाई मनन गर्दै केही प्राविधिक गल्ती कमजोरीका बावजुद हामी उक्त कुरालाई सच्याउँदै अगाडि बढ्ने र रोजगारको वातावरण सिर्जना गर्ने हुनुपर्दछ। हामी नेपाली भएर नेपालकै विरोध गर्न बिल्कुल सत्य कुरा होइन किनकि नेपालको माटोमा उत्पादन हुने अकबरे खुर्सानी बाट नै करेन्ट चाउचाउ र करेन्टका विभिन्न क्वालिटीहरु निस्केका छन्। विशेष गरेर व्यापारिक घरनाहरुले यसमा केही गडबडी गर्न सक्छन् तर जनताको जनस्तरबाट हेर्दाखेरि जनताले गरेको अखबरे खुर्सानीको मार्केटलाई स्थापित गर्ने काम अकबरे खुर्सानी मार्फत गरेको छ जुन अत्यधिक पिरो र स्वादिष्ट भएको नेपाली जनताले बुझेका छन् र सदुपयोग गरेका छन्। यस मार्केटलाई यसको मालिकसँग तुलना गरेर र यसको तुलना बालेन सरकारसँग तुलना गरेर जनतालाई भ्रमित गर्ने काम जुन भएको छ यसलाई हामीले र हाम्रो मार्केटले निश्चित रुपमा प्रतिकार गर्नुपर्छ किनकि हामी नेपाली जनतालाई करेन्ट चाउचाउले विभिन्न स्तरमा रोजगार स्थापित गरेको छ। हामीले जनताको जीवनस्तर गास्नको लागि पनि रोजगारको महत्व र गासवासको कुरालाई मध्यनजर गर्नुपर्छ। नेपाली मात्र होइन विदेशीहरुले पनि यो करेन्ट चाउचाउलाई रोजेको बेला नेपाली मार्केटमा केही सीमित मिडियाहरुले यसको विरोध गर्नु कुनै अर्थ छैन किनकि नेपालमा जन्मेको नेपालमा हुर्केकोर नेपाली जनताको रोजगारको वातावरण बनाएको एउटा स्वदेशी कम्पनीलाई कुनै शत्रुताको हिसाबले लिदाखेरि हामीलाई खिन्न हुने गरेको छ। कुनै गल्ती होला गल्ती समाज र मानवबाट हुन्छ। तर यस्ता गल्तीलाई गुण ठानेर एउटा स्थापित मान्यतालाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने हामी नेपालीहरूको कर्तव्य छ। नेपालमा उत्पादन हुने इन्डस्ट्रीलाई धेरैले नेगेटिभ तरिकाले बुझिरहेका छन्त्यो एउटा राष्ट्र राष्ट्रियतालाई कमजोर बनाउने खेल छ। यसको पछाडि विभिन्न कारक तत्वहरु स्थापित भएका छन्। हामीले कुनै सरकारको विरोध गर्नुभन्दा पनि नेपालमा स्थापित हुने कम्पनीलाई र नेपालमा के गर्छु भन्ने मान्छेहरुलाई स्थापित गर्नुपर्ने हाम्रो दायित्व हो। यसमा नेपालको बजारमाकरेन्ट चाउचाउ स्थापित हुनुको एउटा उद्देश्य नेपाली जनतालाई रोजगारको वातावरण र नेपाल एउटा चाउचाउमा independ भएको बुझिन्छ /यस्तो अवस्थामा नेपाली जनतालाई भ्रमित गर्ने खालको जुन जुन प्रोपोगाण्डा भइरहेको छ यसको विरोध आम जनस्तरबाट हुनु आवश्यक छ होला केही कमजोरी हुन सक्छ कमजोरीको फल हामीले भोग्नुपर्छ कमजोरी भएपछि त्यसलाई सुधार्नुपर्छत्यसको कुरा छुट्टै छ। तर केही मिडियाहरुले देशको र देशमा परिचालित इन्डस्ट्रीहरुलाई बेइज्जत गर्ने र सीमित मिडिया इन्डस्ट्रीले पैसा कमाउने खालको कुरा गरिरहेको देखिन्छ ।यो बिल्कुल गलत छ यसको विरुद्धमा आम जनताले सचेतनात्मक आफ्नो धारणा बनाउनुपर्छ किनकि हामी नेपालीहरूको कुनै पनि इन्डस्ट्री क्षेत्रमा आफ्नो अपनत्व निर्माण गर्नको लागि हामीले पहलकरण गरेको देखिँदैन। केही तत्वहरुले नेपालको इन्डस्ट्रीलाई धाराशाही गरी विदेशीहरुलाई र र इन्डस्ट्रीहरूलाई प्रोत्साहन हुनेगरी जुन भ्रामक समाचारहरू सम्प्रेषण गरिरहेका छन्। त्यसको विरुद्धमा हामी आउन जरुरी भइसकेको छ किनकि नेपालमा स्थापित गर्ने र नेपालको खपतलाई स्थापित गर्ने खालको कुरालाई हामीले मननदेखि नै स्वीकार्नुपर्दछ। नेपाललाई इन्डिपेन्डेन्ट बनाउन मद्दत पुगेको छ। किनकि नेपालमा भएका कलकारखाना र नेपाली मूलका मान्छेले गरेको कलकारखानालाई हामीले पोजिटिभ र सेटिस्फाईविश्वास गर्नु हाम्रो कर्तव्य र दायित्व दुईटै हो। एउटा कुरा म उदाहरण दिन्छु देशको अर्थतन्त्र उकास्नको लागि नेपालमा भएको आम जनतालेआआफ्नो स्तरबाट अगाडि बढ्नुपर्ने हाम्रो काँधमा जिम्मेवारी आएको छ। केही अहिले कसैलाई पनि आक्षेप नलगाउँ तर दलाल र केही सीमित पैसा कमाउनुपर्छ र आफू बन्नुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका मिडियाहरुलाई हामीले समयमै चिन्नुपर्दछ। सबैको कुराहरुलाई हामीले विश्वास गर्नुहुन्न अहिलेको अवस्थालाई हेर्दा हामी राष्ट्रिय स्तरमा र राष्ट्रिय स्तरकोपूँजी बजारलाई स्थापित गर्न सकेका छैनौँ। जुन हामीले पुँजी बजारलाई स्थापित गर्न सक्छौं अनि हामी मात्रै सफल हुन्छौँ। अहिले केही मिडियाहरुले नेपालमा स्थापित पुँजी बजारमा काम गर्ने क्षेत्रलाई विभिन्न तरिकालेकमजोर बनाउन खोजिरहेका छन् त्यो कुरालाई हामीले प्रतिकार गर्नुपर्ने आम नेपाली जनताको दायित्व कर्तव्य हुन आउँछ। यो कुरालाई हामीले यतिमा टुङ्ग्याउनु हुन्न नेपालमा स्थापित र नेपालको कृषि क्षेत्रलाई स्थापित गर्ने उद्योगहरूलाई हामीले चिन्न जरुरी छ। एउटा उदाहरणको रुपमा लिदाखेरि नेपालमा स्थापित गरेको करेन्ट र लाली चाउचाउ उत्पादन गर्नेयशोदा फुडलाई जुन तरिकाले व्याख्या र विश्लेषण र निष्कर्ष निकाल्दैछन् नेपाली जनतालाई रोजगारको वातावरण स्थापना गर्ने उद्योगलाई नेपाली मिडिया र केही मान्छेहरुले यसलाई कमजोर बनाउन विभिन्न खालका समाचारजुन भ्रामक हुन् त्यसतिर केन्द्रित देखिएको छ यसलाई नेपाली जनस्तरबाट प्रतिक्रियात्मक सन्देश दिनु आवश्यक देखिएको छ ।समय र परिस्थितिले हाम्रो मूल्याङ्कन गर्छ भन्ने कुरालाई स्थापित गर्नको लागि यो समयलाई हामीले उपयुक्त समय ठानेका छौं। जुन नेपाली लगानीकर्ताले नेपालमै उत्पादन गरेका विभिन्न चिजको सदुपयोग गरी नेपालको रोजगारी र आर्थिक उत्पादनलाई प्रोत्साहन गर्ने इन्डस्ट्रीको विरुद्धमा जुन खालको हर्कत भइरहेको छ त्यसलाईजनस्तरबाटै निर्मुल गर्नुपर्दछ। यो मान्यता बोकेका राष्ट्रवादी मिडियाहरुले यसको पक्षपोषण गर्नुपर्दछ। किनकि नेपालमा जहिले पनि अस्थिरता फैलाउने र विदेशी एजेन्टको रुपमा काम गर्ने धेरै मिडिया एजेन्सी र मिडिया छन् यसलाई हामीले जनस्तरबाटै प्रतिकार गर्नुपर्दछ यसकोनयाँ ज्वलन्त उदाहरण के हो भने नेपालमा स्थापित भएको र नेपालको अकबरे खुर्सानीको सदुपयोग गरेर करेन्ट चाउचाउ निकाल्ने एउटा कम्पनीमाथि राज्य विशेष गरेर मिडियाहरुले गरेको प्रचार बाजीलाई हामीले प्रतिकार गर्नुपर्दछ /केही कुराहरूमा हामी कमजोर हौला तर विशेष गरेर नेपाली उत्पादन र नेपाली बजार नै स्थापित गर्ने कम्पनीमाथि गरेको यो हर्कतलाई हामीले प्रतिकार गर्नुपर्दछ। जुन जनस्तरबाट गर्नु हाम्रो कर्तव्य हुन्छ। अहिले विभिन्न मार्केटमा सुनेका छौं विभिन्न मिडियामा सुनिएका छौंप्रयोग गरेर विभिन्न खालका अड्कलबाजीहरु भइरहेका छन्। ती अड्कलबाजीहरूसँग हामी जुद्नु पर्दछ। यसको मतलब यो होइन कम्पनीले केही गलत गर्छ भने त्यसको खबरदारी गर्नुपर्छ। तर नेपालमा स्थापित र नेपालबाट विदेश निर्यात गर्ने कम्पनीकरेन्ट चाउचाउको नाममा विदेशमा स्थापित गर्ने एउटा कम्पनीलाई विभिन्न आक्षेप लगाएर धरापमा पार्ने काम जुन भइरहेको छ यसको विरुद्ध नेपाली समाज र नेपाली मिडियाहरुले गर्नुपर्ने भएको छ। अहिले गुणस्तर विभागको नाममा विभिन्न चलखेल भएको बुझिएको छ यसमा केही मान्छेहरुले राजनीतिक हिसाबले लगेर बेइज्जत गर्ने र उद्योगलाईधराशायी गर्ने र आफ्नो उद्देश्य पूर्ति गर्ने उद्देश्य लगेर विभिन्न प्रोपोगाण्डाहरु मिडिया मार्फत मच्चाइरहेको देखिएको छ। यसको प्रतिकार नेपाली जनताले गर्नुपर्छ। किनकि गल्ती कमजोरीलाई स्वीकार्दै छन् हाम्रा कमजोरी छन् र हाम्रो दायित्व छ ।हाम्रो उद्देश्य छ। नेपाललाई एक समृद्ध देश बनाउने र आत्मनिर्भर बनाउने त्यो केवल एकजना व्यक्तिकोमा नियत छैन प्रत्येक व्यक्तिको मा सरोकार राख्ने कुरा हो। त्यसकारणले नेपाली इन्डस्ट्री र नेपालमाचलाइएका इन्डस्ट्रीलाई सुरक्षा र गुणस्तरयुक्त बनाउनु हामी आम जनताको विश्वास र भरोसाको कुरा हो। तर विभिन्न प्रोपोगाण्डाको नाममा कसैको बार्गेनिङ नमिलेको नाममा यस्तो खालको हर्कत नेपाली इन्डस्ट्रीमा चलेको ठिक होइन। यसलाई नेपाली जनता र विदेशी केही मान्छेहरुले राम्रोसँग बुझेका छन्। नेपाललाई अगाडि बढाउन दिनेकि नदिने दुई खालको वातावरण नेपालमा छ। अहिलेको अवस्थामा नेपालको वातावरण नेपालीले स्थापित गर्न स्थापित गर्न दिने र नदिने बीचको द्वन्द कायम छ। विदेशी ब्रान्डका चाउचाउ या विभिन्न ब्राण्डलाई गुणस्तरी योग्य मान्ने र नेपाली ब्राण्डलाई यो केही छैनयो केही काम छैन भन्ने तरिकाले विश्लेषण गर्नेहरू धेरै भएको बुझिन्छ ।तर त्यो होइन हामीले नेपालमा स्थापित भएको इन्डस्ट्री र नेपाली जनतालाई रोजगार दिने इन्डस्ट्रीलाई सदैव हामीले सम्मान र स्थापित गर्नुपर्छ। केही कुराहरुमा हाम्रो असहमति हुन सक्छ रोजगारीभनेजस्तो गुणस्तर नहुन सक्छत्यो गुणस्तर हुने र बनाउने कुराहरूमा धेरै गहिराईमा गएर अल्झिनु हुन्न किनकि नेपाली माटोमा स्थापित धेरै कुराहरुगुणस्तर योग्य छन् यस्ता कुराहरुलाई हामीले विशेष तरिकाले विश्लेषण र स्वीकार्नु आजको आवश्यकता हो। राष्ट्र र राष्ट्रियताको कुरा गर्ने केही नेताहरुले अहिले आएर केही मिडियाहरूको पछाडि लागेर राजनीतिक हिसाबलेकरेन्ट चाउचाउ र लाली चाउचाउको विरोध गरेको देखिन्छ यो एउटा प्रोपोगण्डाको चरम रूप हो। यसलाई नेपाली जनताले खारेज गर्नुपर्ने हुन्छ।कसैको पक्षपोषण र दलाली गर्नु आवश्यक छैन। तर विश्वव्यापी मान्यता र राष्ट्रियतासँग जोडिएका कुराहरुलाई स्थापित भएको इन्डस्ट्रीहरुलाई हामीले प्रोत्साहन गर्नुपर्दछ। केही कुराहरु कमजोरी हुन सक्छ त्यो कुराहरुलाई सच्याउँदै हामी अगाडि बढ्नुपर्ने र अगाडि बढेर देशको सिर उच्च राख्ने एउटाइन्डस्ट्रीलाई कमजोर तरिकाले स्थापित गर्नुहुन्न र मध्यनजर गर्न हुन्न किनकि नेपालको शान नेपालमा उत्पादन हुने विभिन्न चिजलाई हामीले गुणस्तर यज्ञ मान्नुपर्ने अवस्था आउन सक्छ नेपालमा कुनै पनि कुरामा हामीdependent भएको अवस्थामा कुनै कुरामा हामी independent पनि हुन सक्छौँ। यसलाई गर्व गर्नुपर्ने हो तर नेपालमा अहिलेको अवस्थामा धेरै मिडियाहरुलेयसलाई विभिन्न प्रोपगाण्डको रूपमा स्थापित गरेर आफ्नो उद्दक्षित पूरा हुन्छ जस्तो लागेको होला तर यो कुरा स्थापित हुने वाला छैन। जनस्तरले के भन्छ भने जनताको स्तरबाट भएको कुरालाई हामीले स्वीकार्नुपर्छ

