राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत रहेका नेपालसँग भेट गरेका हुन्।

उनीहरूबीच राष्ट्रपति भवन शीतलनिवासमा झण्डै एक घण्टासम्म कुराकानी भएको थियो।

भेटमा समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई समेटेर निर्वाचन सम्पन्न गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।