Category: पत्रपत्रिका

ह्वाइट हाउसमा गोली चल्याे, एक जनाको मृत्यु, एक घाइते

एजेन्सी । अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ गोली हानाहान भएको छ। सुरक्षा चेकपोइन्टमा आक्रमण गर्न खोज्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा....

एमाले बैठक बस्दैछ, राजीनामा माग्नेहरुलाई के गर्लान ओलीले ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा आज पनि बस्ने भएको छ । हिजोको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको....

बालेनको connection रहेको करेन्ट तथा लाली ब्रान्डका गुणस्तरहीन चाउचाउ बजारमा छ्यापछ्याप्ती

काठमाडौं । हालका प्रधानमन्त्री बालेन्द्र शाह चुनावको बेला प्रचारमा जाँदा करेन्ट र लाली ब्रान्डका चाउचाउ उत्पादन गर्ने यशोदा फुटका मालिक कमलमालपानीको गाडी प्रयोग गरेर....

ट्रम्पको चेतावानीपछि इरानको शक्ति प्रदर्शन : नागरिकलाई हतियार तालिम, ब्यालिस्टिक क्षेप्यास्त्र प्रदर्शन

इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ । इरानी क्रान्तिकारी गार्डका सदस्यहरूले सर्वसाधारणलाई ‘आक्रमणकारी’ राइफल चलाउने तालिम दिन थालेका छन्....

दुई देशकाे सम्बन्धबारे बालेनकाे शैलीले भारत नै अन्याेलमा

काठमाडौँ । सरकार बनेको डेढ महिनासम्म पनि प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गरे । अमेरिकी राष्ट्रपतिका विशेषदूतलाई भेट्न मानेनन् । नेपाल–भारत सीमावर्ती....

नेपाल एफएटीएफकाे ‘ग्रे लिस्ट’बाट कालाे सूचीमा पर्ने खतरा, देखिएन सुधार

काठमाडौँ । सम्पत्ति शुद्धीकरणविरुद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया प्यासिफिक समूह (एपीजी) ले नेपालले पर्याप्त प्रगति नदेखाए कालोसूचीमा....

दुर्गा प्रसाईं विरगञ्जबाट पक्राउ

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी तथा राजावादी अभियान्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । दुर्गा प्रसाईं पक्राउ दुर्गा प्रसाईं पक्राउ पर्साको वीरगन्जबाट उनलाई....

चौबिस कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई....

राष्ट्रिय सभामा सरकारी अध्यादेश फेल हुने सम्भावना, यसै साता पेश हुने

काठमाडौं । बालेन सरकारले निक्कै महत्व दिदै चलाखिपूर्ण तरिकाले अघि सारेका ८ अध्यादेश फेल हुने सम्भावना बढेकाे छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय....

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ। पार्टी सभापति गगनकुमार थापाले आज पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २१....

प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची, संसद जालान् त बालेन ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र....

सरकार र न्यायाधीशको लफडा : कर्मचारी युनियन खारेजीविरुद्ध आदेश

काठमाडौं । सरकारले अध्यादेश ल्याएर गरेको कर्मचारी युनियन खारेजी विरुद्धको रिटमा संवैधानिक इजलास विभाजित भएको छ । रोचक त के छ भने प्रधानन्यायाधीशमा वरियता....

बजेट अधिवेशन आजदेखि, सरकारको नीति तथा कार्यक्रम पनि आजै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम सोमबार संसद्मा पेस गर्दै छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४....

सम्पत्ति शुद्धीकर मुद्दा लागेका देउवा – आरजु विदेशमै ‘भूमिगत’

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा एक महिनादेखि सम्पर्कविहीन छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २५ चैतमा पक्राउ पुर्जी जारी....

रास्वपा सचिवालयका ५ निर्णय, १५ लाई कारबाही !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ । अधिवेशन तालिका स्वीकृत गर्नेदेखि विभिन्न विभागमा मनोनयन, जिल्ला समिति बिघटन, १५....

बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा....

लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छौँ : भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले लिपुलेक हुँदै भारतले कैलाश मानसरोवर यात्राको मार्ग सञ्चालन गरेको विषयमा नेपालसँग वार्ता गर्न तयार रहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता....

प्रधानन्यायाधीश सिफारिसमा दाहाल र आङ्देम्बेको फरक मत

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसमा संवैधानिक परिषद्का दुई जना सदस्यले असहमति जनाउँदै फरक मत राखेका छन् । प्रधानन्यायाधीशमा सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने....

चीनद्वारा इरानको आणविक ऊर्जा प्रयोगको अधिकारलाई समर्थन र सहयाेग हुने

काठमाडाैं । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना इरानी समकक्षी अब्बास अराघचीसँग भेटपछि होर्मुज जलडमरूमध्यमा सुरक्षित र सामान्य आवागमन पुनः सुचारु गर्न सबै पक्षलाई आह्वान....

आजकाे माैसम: कहाँ–कहाँ पर्छ हाेला पानी ?

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका....

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्याे

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका....

पुनरावलोकन नगरि सरकारले फेरि पठाएपछि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दवाव

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुनः सिफारिस गरेको छ । संवैधानिक र संसदीय अभ्यासअनुसार पुनर्विचार आवश्यक रहेको....

सबैतिर छानबिन गरिरहेको सरकार ‘भदौ २४’ काे घटना छानबिनमा किन मौन ?

काठमाडौं । सरकार आफैंले एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने घोषणा गरेको ‘भदौ २४’ को घटनाले आज ३७ दिन पार गरिसक्दा पनि न्यायको....

नेपालको लिपुलेकबारे ‘कूटनीतिक नोट’ : भारतले भन्याे– नेपालकाे दाबी मान्य छैन

काठमाडौँ । लिपुलेक हुँदै सुरु गर्न लागिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले पठाएको ‘कूटनीतिक नोट’मा भारतले प्रतिक्रिया जनाएको छ । परराष्ट्र मन्त्रालयले भारत....

एकै पटक १२ हजार नियुक्ति खारेज गर्दै सरकार, क–कसकाे जागिर जान्छ ?

काठमाडौं । विगतमा राजनीतिक निकटता, सत्ता र शक्तिको पहुँचमा दिलाइएका राजनीतिक नियुक्तिमाथि शक्तिशाली रास्वपा सरकारले ठुलो सफाइ अभियान चलाउन लागेको छ । सरकारले विभिन्न अध्यादेशमार्फत....

अध्यादेश ल्याउनकै लागि बोलाईसकेको संसद रोकेको पुष्टि, विज्ञहरुको विरोध

काठमाडौं । झन्डै दुईतिहाइ बहुमतको रास्वपा सरकार प्रतिनिधिसभाको अधिवेशन स्थगित गरेर अध्यादेशबाटै राजकाज चलाउन लागिपरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले संवैधानिक परिषद्सम्बन्धी र समस्याग्रस्त....