Category: पत्रपत्रिका

व्यवस्था बदल्ने शक्ति अब अवस्था बदल्ने अभियानमा छौ – प्रचण्ड

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी अपिल....

अफगानिस्तान तालिवान सरकार र पाकिस्तानबीच भिडन्त, १३३ लडाकु मारिए

एजेन्सी । अफगानिस्तानले बिहीबार राति पाकिस्तानमा आक्रमण गरेको छ। तालिबान लडाकुहरूले कुनार प्रान्तमा हमला गर्दा १३३ अफगान लडाकु मारिएकाे बीबीसीले जनाएकाे छ । ५५....

चुनावी सभालाई सम्बोधन गर्न गगन थापा आज कर्णाली जाँदै

नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न सभापति गगन कुमार थापा आज सुर्खेत जाने भएका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको घण्टाघर डबलीमा कांग्रेसले आज....

रोयटर्सले लेख्याेः ओली हार्छन्, बालेन प्रधानमन्त्री !

एजेन्सी । बेलायती एउटा पुरानाे समाचार एजेन्सी राेयटर्सले नेपालकाे चुनावी परिणाकाे प्रक्षेपण गरेकाे छ । सर्वाधिक चर्चामा रहेकाे झापा ५ मा प्रधानमन्त्रीकाे उम्मेदवार भनिएका....

रुकुममा एमालेका प्रभावशाली नेता–कार्यकर्ता नेकपा प्रवेश

रुकुम पश्चिम । जिल्लामा पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र बढ्दो असन्तुष्टि सतहमा आएको छ। नेतृत्वको कार्यशैली, स्पष्ट राजनीतिक एजेण्डाको अभाव र कार्यकर्तासँग....

गौरमा अनिश्चितकालीन कर्फ्यु: बिहान २ घण्टा निस्कन पाउने

काठमाडौँ । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज आइतबार पनि कायम राखिएकाे छ । अहिले बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि....

किन कार्यक्रम छाेडेर काठमाडाैं फर्किए बालेन ?

काठमाडाैं । चुनावी कार्यक्रमकै दाैरान स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह काठमाडाैं फर्किएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि....

ग्याल्पो ल्होसारले सुदृढ बनाओस् राष्ट्रिय एकता र आपसी सद्भाव: माधवकुमार नेपाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। शुभकामना सन्देशमा....

चुनाव विशेष : ओली र गगनलाई ‘फलामको च्युरा,’ प्रचण्ड ‘कम्फर्ट जोनमा

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई आकर्षित गर्न राजनीतिक दलहरूले प्रचार अभियानलाई तीव्रता दिन थालेका छन् । निर्वाचन आयोगले निर्धारण गरेको ४–१८ फागुनको प्रचार अवधिलाई....

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा....

अब मन्त्रीको बाटोमा रहेका सापकाेटाका प्रतिवद्धता पत्रका मुख्य एजेन्डा यस्ता छन्

सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा सक्रिय छन् । उनी ४४....

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै

सुदूरपश्चिम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जिल्लाका पाँच....

अब पशुपतिनाथदेखि भारतको वैद्यनाथधाम ४ घण्टामै, २५० किमिको नयाँ एक्सप्रेसवे बन्ने

काठमाडौं । नेपालको पशुपतिनाथलाई भारतको झारखण्डस्थित वैद्यनाथ धाम(बाबाधाम) सँग जोड्ने गरी २५० किलोमिटर लामो ‘पशुपतिनाथ-वैद्यनाथधाम हाई-स्पीड कोरिडोर’ निर्माण गरिने भएको छ । यो नयाँ....

रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं: प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताएका छन्....

रुकुमपूर्वकाे तकसेराका मतदाता माझमा प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वकाे तकसेरा गाउँमा मतदाता भेटघाट गर्दै स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्नुभएको छ। प्रचण्डले मतदाता....

आज महाशिवरात्रि, सुनका गहना लगाएर पशुपति दर्शनमा नजान प्रहरीकाे अपिल

काठमाडाैं । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । आज....

आज जनयुद्ध दिवसः विभिन्न कार्यक्रम गरेर मनाउँदै

काठमाडौं । आज फागुन १ गते । तत्कालिन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन, विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस बिभिन्न मनाइदैछ । विक्रम....

रुकुम पूर्वको भुमे-१ लुकुममा प्रचण्डको भव्य स्वागत (फाेटाे)

रुकुम पूर्व । प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पूर्वको भुमे गाउँपालिका–१ लुकुममा खाम मगर समुदायको मौलिक संस्कारअनुसार....

‘गुइँठा’ टिप्पणीले ओली आलोचनामा, झापा–मोरङका गुइँठा बाल्ने समुदाय असन्तुष्ट

विराटनगर । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएको एक टिप्पणीले तराईका ग्रामीण समुदाय आक्रोशित बनेका छन् । आफू प्रतिनिधित्व गर्दै आएको....

चुनाव अघि किन नआउने भयो जाँचबुझ आयोगको प्रतिवेदन ?

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगले फागुन २१ गतेको निर्वाचनपछि मात्रै प्रतिवेदन बुझाउने भएको छ। असोज ५....

बालेन शाह मधेश पस्दै : आज एकै दिन एक दर्जनभन्दा धेरै कार्यक्रम

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाह आज मंगलबार मधेश प्रदेशको विभिन्न चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् । उनको सचिवालयले....

जसको विचार नयाँ छ, त्यो नै नयाँ हो, अहिले नेपालमा हामी मात्रै नयाँ हौँ : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विचारका आधारमा आफ्नो पार्टी मात्र नयाँ रहेको बताउनुभएको छ । शनिबार सिन्धुलीमा आयोजित अगुवा....

चुनावको सुरक्षामा यस्तो हुनेछ सुरक्षा घेरा

काठमाडौं । आसन्न निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रअनुसार छुट्टाछुट्टै....

बेलायतसँग भिड्दै नेपाल, २ पटककाे विश्वकप विजेतालाई हराउने लक्ष

काठमाडौं । बेलायत २ पटक विश्वकप जितिसकेको टिम हो । त्यसैले पनि नेपालका लागि आजको खेल पक्कै सजिलो हुने छैन । तर नेपाली युवा....

आजदेखि देशभर निर्वाचन लक्षित सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आज बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै....

संसद पुनस्थापनाः नहुने भयो चुनाव अघि फैसला !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरूद्धका रिटमा चुनाव अघि फैसला दिने सम्भावना लगभग टरेकाे छ । प्रतिनिधिसभा विघटन र सरकार गठन विरूद्ध सर्वोच्च....