Category: राष्ट्रिय समाचार

कांग्रेसमा नयाँ लफडा : पूर्णबहादुरलाई कारबाही र निर्देशन नमान्ने सांसद फिर्ता गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस भित्रको कलह थप पेचिलो बन्दै गएको छ । सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा पक्षबीचको कलह फागुन २१....

ओली र लेखकलाई आज अदालत लगिदै

काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आइतबार (आज) अदालत पेस....

बालेन क्याविनेटमा २ पुराना १२ जना नयाँ मन्त्री

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषदमा २ जना मात्रै पुराना मन्त्री परेका छन् । अन्य १२ जना नयाँ मन्त्री बनेका....

रास्वपा वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय जानकारी दिएको छ।प्रधानमन्त्री....

आन्दोलनकारीका रूपमा‘सिंहदरवार जलाउँछु’ भन्थे आज प्रधानमन्त्री बनेर छिर्दै बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन आज प्रधानमन्त्री बनेर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार छिर्दैछन् । कुनै बेला सिंहदरबार जालउँछु....

जेनजी आन्दोलन: सरकारले लुकाएकाे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, उच्च तहसम्म छानबिन र कारवाहीकाे लागि सिफारिस

काठमाडौं । भदौ २३ र २४ गते देशव्यापी रूपमा देखिएको ‘जेन जी आन्दोलन’ र त्यसक्रममा भएका हिंसात्मक गतिविधि, तोडफोड तथा विध्वंसका घटनाबारे छानबिन गर्न....

रास्वपाद्वारा केन्द्रीय समिति र दलको बैठक बस्दै, बालेन दलकाे नेता बन्ने

काठमाडौं । वरिष्ठ नेता बालेन शाहलाई दलकाे नेता बनाउने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। सो बैठक....

७७ जिल्लामा एसइई प्रश्नपत्र, १९ चैतदेखि परीक्षा सुरु

काठमाडौं । १९ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि प्रश्नपत्र र उत्तरपुस्तिका देशका सबै ७७ जिल्लामा पुगेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार....

मन्त्रीहरुको सूची तयार गर्दै बालेन–रविः १३ चैतमा सपथ गराउने

काठमाडौं । रास्वपाले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ । त्यसका लागि....

झापाबाट वाम नेताले गरे वाम एकताको आव्हान

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपालका वामपन्थी शक्तिहरूलाई गम्भीर झट्का दिएको भन्दै झापाबाट विभिन्न  वामपन्थी नेताहरूले आन्दोलनको पुनर्गठन र एकताको आह्वान....

आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’

काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा....

मौसममा क्रमिक सुधार हुँदै

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ। यसका कारण देशका अधिकांश भागमा बादल लागेको छ। मौसम....

शपथमा नवनिर्वाचित सांसदहरूलाई पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई आगामी चैत १२ गते शपथ ग्रहणको तयारी गरेको छ। सचिवालयले एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो....

निर्वाचन आयोगले आज प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सरकार गठन प्रकृया सुरु

काठमाडौं । नयाँ सरकार गठनकाे प्रकृया भाेलिबाट सुरु हुने भएकाे छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको....

खाडी देशहरूमा इरानी हमला तीव्र : झन् गहिरिंदै मानवीय सङ्कट, हल्लियो विश्व अर्थतन्त्र

संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि ठूलो स्तरको आक्रमण सुरु गरेपछि मध्यपूर्व क्षेत्रमा द्वन्द्व निकै फैलिएको छ। संयुक्त राष्ट्रसंघले यो युद्धका....

सीके राउतले लिए संसदीय राजनीतिबाट सन्यास, राष्ट्रिय अखण्डताको विरुद्धमा लाग्ने सम्भावना

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका....

रास्वपाको सचिवालय बैठक बस्दै,राष्ट्रिय महत्वका साथ हेरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ ।बैठकलाई राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका रूपमा हेरिएको छ। यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति....

नयाँ सरकारले पुरा गर्ला युवाको अपेक्षा ? ” सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी “

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट....

दुई सातापछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा नयाँ सरकार गठनको प्रक्रिया भने करिब दुई सातापछि मात्रै सुरु....

बालेन हैन रविले सरकारको नेतृत्व गर्नपर्छ– हर्क

धरान । नीति एउटाको नेतृत्व अर्कोको भन्ने बहस यतिबेला नेपाली बजारमा चलिरहेको छ। किनकि रवि लामिछाने नेतृत्व गरेको पार्टीमा बालेन प्रधानमन्त्री बन्ने कुरा त्यति....

प्रचण्डको पार्टीमा आफैले नै खोले खाता , घाेषणा हुन बाँकी

काठमाडाैं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरसहित विजयी हुने निश्चित भएकाे छ । प्रारम्भिक मतगणनाले नै उहाँको....

झापा ५ः ओली भन्दा बालेनको तेब्बर बढीको अग्रता

दमक । प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरिएको देशकै सर्वाधिक चर्चित चुनावी क्षेत्र झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहले सुरुवाती फराकिले अग्रता लिएका छन् ।....

दार्चुलाको दुई मतदान केन्द्रमा रोड चाहियो भन्दै आएनन् मतदाता

  काठमाडौँ । दार्चुला जिल्लाको दुई मतदान केन्द्रमा मतदानका लागि मतदाता आएका छैनन् ।  दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर ममाध्यामिक विद्यालय र अपि....

उत्साह र उमंगका साथ देशभर शान्तिपूर्ण मतदान जारी (तस्बिरहरुसहित)

नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतदान प्रक्रिया उत्साहजनक रूपमा जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। निर्वाचन आयोगका....

शीर्ष नेताहरुले गरे मतदान

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा देशका विभिन्न स्थानबाट शीर्ष नेताहरुले मतदान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि....

अमेरिका – इरान द्वन्द्व चर्किंदै, १९ लाख नेपाली परिवार मनोवैज्ञानिक असहज अवस्थामा

पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका १९ लाखभन्दा बढी नेपालीहरू असहज अवस्था रहेका छन् । संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानविरुद्ध....