Category: राजनिती
संसद पुनस्थापनाः नहुने भयो चुनाव अघि फैसला !
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरूद्धका रिटमा चुनाव अघि फैसला दिने सम्भावना लगभग टरेकाे छ । प्रतिनिधिसभा विघटन र सरकार गठन विरूद्ध सर्वोच्च....
फेसबुकको आलोचना सहन नसक्ने ओली ,आलोचकलाई फेसबुकमा ब्लक गर्दै
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आलोचनात्मक वा नकारात्मक टिप्पणी गर्ने व्यक्तिहरूलाई ब्लक गर्न थालेका....
विप्लवलाई अझै अवसर बाँकी छ , वास्तविक घर यही हो र यताउता भौतारिएर केही हुँदैन: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गर्दै बृहत् कम्युनिस्ट एकतामा सामेल....
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा....
जनार्दन र ओलिलाई चुनावी त्रास: गरे गठबन्धन
काठमाडौं । नेकपा एमालेले चुनावअघि नै गठबन्धन थालेकाे छ। एमालेका विरुद्ध जनलहर सृजना हुन नसकिरहेका बेला एमालेले निश्चित जिल्ला र निर्वाचन क्षेत्रमा गठबन्धन गरेकाे....
नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने सम्भावना बढ्यो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभएको छ । बैठकमा सम्बोधन गर्दै....
गगन आज केन्द्रीय कार्यलय जाँदै, भावि प्रधानमन्त्री घोषणा हुने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा....
प्रधानसेनापतिले सुरक्षा अवस्था जटिल हुँदैछ किन भने ?
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । उनले बहुपक्षीय संस्थाको कमजोर....
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित....
मुद्दा खेपिरहेका उम्मेदवार, जाे जिते पनि निलम्बन हुनुपर्नेछ
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो पटक पनि अदालतबाट दोषी ठहर भएका तथा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा खेपिरहेका व्यक्ति उम्मेदवार बनेका छन् ।....
चुनाव लागी मनोनयन दर्ता आज
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। प्रचलित कानूनअनुसार योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता....
गगनले टिकट हाेल्ड गरेपछि देउवा चुनाव नलड्ने भए
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव....
टिकट वितरणमा ओलीको एकलौटीले चर्कियो असन्तुष्टि, धमाधम फेरिन थाले नाम
काठमाडौं । एमालेले अधिकांश उम्मेदवार टुंगो लगाएसँगै कतिपय क्षेत्रमा असन्तुष्टि देखिएको छ । एघारौँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेललाई समर्थन गरेकालाई टिकटमा प्राथमिकता नदिइएको गुनासो....
आजदेखि निर्वाचन आचारसंहिता लाग्यो, चुनाव आउन ४५ दिन बाँकी
काठमाडौं । निर्वाचन आयाेगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा....
यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)
नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ ।शनिवार बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । को कहाँ ? सुदूरपश्चिम प्रदेश कैलाली....
एमालेमा ओलीले आलोचकलाई तह लगाउदै ‘भीम रावल’ कै हालत !
काठमाडौं । एमाले भर्खरै सम्पन्न महाधिवेशनका दौरान एक नेताले समाचार दैनिकसँगको कुराकानीमा भनेका थिए, ‘अब ओलीसँग प्यानल बनाएर चुनाव लडेर पराजित भएकाहरुलाई एक एक....
आयोगलाई देउवा पक्षको किन दियो धम्की ?
काठमाडौं । शेरबहादुर देउवा पक्षका नेता पुर्णबहादुर खड्काले निर्वाचन आयोगले गगन थापा पक्षलाइ बैधानिकता दिए देशभर आन्दाेलन गर्ने चेतावनी दिएका छन् । आयाेग दबाब....
रविबारेको महान्यायाधिवक्ताको निर्णय तत्काल लागू नहुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता हुने कि नहुने भन्ने....
विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अब संगठनात्मक विवादको तह पार गर्दै वैधानिकता र अस्तित्वको प्रश्नमा प्रवेश गरेको छ । संस्थापन पक्ष र विशेष....
गगन कांग्रेसको सभापति, यस्तो बन्यो पदाधिकारीको टिम
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेस विभाजन रोक्न तीन दिनदेखि गरिएका प्रयास असफल भएपछि विशेष....
नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिष्ट पार्टीमा गाभिएको निर्वाचन आयोगको निर्णय
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) आपसमा एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन....
कांग्रेस सभापतिमा गगन थापाको मात्र उम्मेदवारी परेपछी जित पक्का
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। आइतबारदेखि भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत थापाले सभापतिमा मनोनयन....
देउवासँगको वार्ताबाट बाहिरिए गगन–विश्व, के भयो छलफलमा ?
काठमाडौं । विभाजनतिर उन्मुख कांग्रेसमा सहमति जुटाउन अहिले सभापति शेरबहादुर देउवाले गरेकाे वार्ता सकिएकाे छ । देउवाको निवास महाराजगञ्जमा उनी पक्षधर नेताहरूसँगकाे बैठक भने....
आज नेकपाकाे केन्द्रीय कमिटी सदस्यकाे शपथ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन् । विभिन्न १७ घटक मिलेर बनेको नेकपाका....
अन्तिममा देउवा वार्ता गर्न तयार भएपछि यी ७ नेता जुटे छलफलमा, सहमित नभए नयाँ नेतृत्वको प्रक्रिया सुरु
काठमाडाैं । महाधिवेशनमा नेतृत्व परिवर्तनसहितको कार्यविधि पारित भएपछि विभाजन रोक्न कांग्रेसभित्र ‘युद्धविराम’ भएको छ । वार्ताका लागि सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा....
चुनावसम्म एमालेमा पहिराे गइरहने छ – प्रचण्ड
काठमाडाैं । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी पार्टी नेपाल जसपाका उपाध्यक्ष नै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । जसपाका उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा....

