Category: बिजनेस
हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी, हिमालयन जाभालाई विश्व बजारमा विस्तार गरिने
भदौ १२, काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार नक्सालस्थित आयोजित एक समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सको....
बजाज प्रिमियर लिग (BPL) मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव
काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सुरु गरेको हो । यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ । यस क्याम्पेनका मुख्य आकर्षणहरू : – जति धेरै रन, त्यति धेरै पुरस्कार – सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार – Player of the Week बन्ने ग्राहकलाई रु= १ लाख नगद – चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् । यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि द्यएी ले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।” त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।
हर्ट अट्याकबाट अन्तिम अवस्थामा पुगेका बिरामीको नेपाल मेडिकल कलेजमा सफल उपचार
काठमाडौं । हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका एक बिरामीलाई नेपाल मेडिकल कलेजका चिकित्सकले बचाएका छन् । मुटु रोगको उपचारका लागि नेपालकै प्रख्यात शहीद....
डिशहोमले चन्द्रागिरी केबलकारसँग साझेदारी, ग्राहकलाई १०% छुट
काठमाडौं । डिशहोमले चन्द्रागिरी हिल्ससँग साझेदारी गर्दै आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ। सम्झौताअनुसार, अब सक्रिय डिशहोम ग्राहकहरूले चन्द्रागिरी....
एशिया कप फुटबलको लागि नेपाल ओगनाइज गर्ने
काठमाडौँ । फुटबल मैदान, फुटबल स्टेडियम र फुटबल स्टेडियमको पूर्वाधार निर्माणको कार्यक्रम सम्पन्न नभइकनै एशिया कप फुटबल खेल्न नेपालले ओगनाइज गर्ने भएको छ ।....
कफि कफि नेपालले …कम्पनीको ५०औं वार्षिकोत्सव मनाउँदै
काठमाडौं, कफि कफि नेपालले आफ्नो स्थापनाको ५०औं वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । कम्पनीले १९७८ सालमा उत्पादन सुरु गरेको हो । सोही....
सगरमाथा विजेता कल्पना महर्जनको अगुवाईमा राजधानीमा ‘तिज अन द वाल’ सम्पन्न
काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा (नेपाल र तिब्बत) बाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा राजधानीमा ‘तिज....
एभरेष्ट इन्जिनियरिङ कलेजमा स्वाट तालिम सम्पन्न
ललितपुर, भदौ ८ । पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपामा दसभ्येसीय “हिमाली जलाधारमा स्वाटको प्रयोग” विषयक तालिम आज सम्पन्न भएको छ। कलेजका....
ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट्समा १५ प्रतिशतसम्म छुट
काठमाडौं, भदौ ८। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट्सले आफ्ना सदस्य ग्राहकहरूलाई विशेष छुट योजना ल्याएको छ। यस योजनाअनुसार सदस्यहरूले विभिन्न शाखामा भोजन तथा कोठा....
ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो ईभी गो नेपाल प्रालि आधिकारिक बिक्रेता घोषित
भदौ ८, काठमाडौं — चीनको प्रख्यात कमर्सियल सवारी उत्पादक कम्पनी अक्वेल ईभी (चाइना) लिमिटेड आधिकारिक रूपमा नेपाल प्रवेश गरेको छ। यस कम्पनीको आधिकारिक....
नेपाल पर्वतारोहण संघको चुनावमा सत्ता गठबन्धन हराएर माओवादी विजयी
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचनमा सत्तारुढा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन पराजित भएको छ । उक्त गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा....
उ‘उन् नेपालले सुरु गर्यो तेस्रो चरणको सदस्यता अभियान
काठमाडौं, २०८२ असोज ६ ६ औं लघुवित्त दिवसको अवसर पारेर उ‘उन् नेपालले तेस्रो चरणको सदस्यता अभिवृद्धि अभियान सुरु गरेको छ। यसअघि २०८३ सालदेखि....
बर्षकै बेस्ट अफर सहित बिरगञ्जमा टाटा ईभी अटो शो आजदेखि सुरु
सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक) ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आजदेखि बिरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ।....
उदयपुर जिल्लाका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण, ४५० विद्यार्थी लाभान्वित
शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाका विद्यालयहरूमा शैक्षिक किट तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ....
The Export and Import Bank of China (CEXIM) र लुम्बिनी हाइड्रो पावर लिमिटेड बीच नेपालका विभिन्न परियोजनामा लगानी गर्न सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
The Export and Import Bank of China (CEXIM) र लुम्बिनी हाइड्रो पावर लिमिटेड बीच नेपालका विभिन्न परियोजनामा लगानी गर्न सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको....
नेपाल राष्ट्र बैंक र एशियन विकास बैंक बीच भएको सम्झौताअनुसार ५०००००० अमेरिकी डलर अनुदान सहयोग
मिति २०८२।०५।०५ नेपाल राष्ट्र बैंकले एशियन विकास बैंकसँगको सहकार्यमा संयुक्त विज्ञप्ति प्रकाशित गरेको छ । नेपाल राष्ट्र बैंकको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा एशियन विकास....
एशियन लाइफ इन्स्योरेन्सको स्वास्थ्य बीमा योजना अन्तर्गत उपचारमा छुट सुविधा
काठमाडौं, भदौ ६ । एशियन लाइफ इन्स्योरेन्सले आफ्नो पॉलिसीधारकलाई विभिन्न स्वास्थ्य उपचार सेवामा छुट दिने योजना सञ्चालन गरेको छ । कम्पनीले पॉलिसीधारकले २० प्रतिशतसम्म....
ग्लोकल टीन हिरो नेपाल २०२५ का शीर्ष ६ फाइनलिस्ट घोषणा
काठमाडौं, अगस्ट २२ ग्लोकल प्रा.लि.ले ‘गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५’ को लागि शीर्ष ६ फाइनलिस्टको नाम सार्वजनिक गरेको छ। ११औं संस्करणसम्म....
एउटै खोलामा छ, जलविद्युत् आयोजना
बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने....
३४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको....
जथाभावी लगानी नर्गन बैंकका अध्यक्षहरूलाई गभर्नरको निर्देशन
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई अर्थतन्त्रलाई चलायमान बनाउन लचिलो बनाइएको बताएका छन्। तर, उनले वाणिज्य बैंकका अध्यक्षहरूलाई....
आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिदै, यसरी उठाइदैछ आन्तरिक ऋण
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका....
आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु, यस्ता छन् कर र छुटका नयाँ व्यवस्था
आजदेखि नेपालमा आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ। प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने प्रचलनअनुसार यो वर्ष पनि सुरु भएको....
डिजेल र पेट्रोलको मूल्य घट्यो
नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा....
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा ३१ अङ्कको सुधार
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र....
मौद्रिक नीति : पहिलो घरका लागि ३ करोडसम्म ऋण
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक....

