Category: पत्रपत्रिका
बैङ्कसँग ऋण लिएर तिर्दिन भन्ने आपराधिक प्रवृत्ति स्वीकार्य हुँदैन : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य....
आज राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन हुँदै
राष्ट्रिय सभाको अध्यक्षका लागि आज निर्वाचन हुँदैछ। आज बस्ने राष्ट्रिय सभाको बैठकमा सभाको अध्यक्षका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ। राष्ट्रिय सभाको अध्यक्षता उपाध्यक्ष....
जीबी राईलाई नेपाल ल्याउन सरकारले पठायो मलेसियालाई पत्र
काठमाडौं । नेपाल सरकारले सहकारी ठग गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल झिकाउन कूटनीतिक पत्र पठाएको छ । पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन....
थपिए २ हजार ६ सय ७४ सहिद
काठमाडौं । नेपाल सरकारले थप दुई हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ। सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा....
बैठकमा ओलीको ब्रिफिङः अब अर्को समीकरण खोज्न हुँदैन
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २१ गते बनेको नयाँ सत्ता समीकरणबारे पार्टीमा ब्रिफिङ गरेका छन्। नयाँ समीकरण....
शेयर बजारमा धेरै नेपालीको लगानी छ, सुधार गर्नैपर्छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने प्रतिबद्धता जनाएका....
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा....
हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६....
काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर
काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई....
सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्न सवै जिल्ला प्रशासनमा गृह मन्त्रालयले गर्यो पत्राचार
सरकारको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन गरेर पठाउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको छ । सरकारी र सार्वजनिक जग्गाको तथ्य सहितको....