विश्वकपमा घानाले विजयी सुरुआत गरेको छ । अमेरिकामा भएको खेलमा घाना १-0 ले विजयी भएको छ ।
खेलको अन्तिम क्षणमा घानाका क्यालेब केरान्तिले ब्रान्डन थोमसको पासलाई गोलमा परिणत गरेका थिए ।
जितसँगै क्यारेबियन टोलीले तालिकामा तीन अंक जोडेको छ ।