नेपालका प्रधानमन्त्री दिल्लीमाः स्वागत गर्न राज्यमन्त्री पठाएर आफ्नो स्टेट जस्तो गर्यो ब्यवहार

शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।
प्रधानमन्त्रीको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । दिल्ली पुगेका शाहलाइ स्वागत गर्न राज्यमन्त्री पठाएर आफ्नो स्टेट जस्तो ब्यवहार गरेको आम नेपाली र भारतीय जनताले बुझेका छन। पछिल्लो समय रबि र बालेनको भारतसंग नजिक को हुने होड चलेको कारण प्रधानमन्त्रीलाई यस्तो व्यबहार गरेको बुझिएको छ।

