Category: पत्रपत्रिका
कर्ण थापालाई पार्टी अफिसमा अध्यक्ष ओलीकै अघि धक्कामुक्का भएपछि
काठमाडौं । नेकपा एमालेको राजनीतिमा कर्ण थापा कुनै बेला अध्यक्ष केपी ओलीकै पक्षमा खुलेर लागेका नेता हुन् । तर ओलीको व्यवहार र विचारमा असहमत....
नेकपाको एकता सन्देश सभा आज विराटनगरमा, प्रचण्डसहितका शीर्ष नेताले सम्बोधन गर्ने
विराटनगर । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज विराटनगरमा हुने भएको छ । पार्टी एकताको सन्देश आिम जनसमुदायमा पुर्याउने उद्देश्यले आज विराटनगरमा प्रदेश स्तरीय....
बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले गरे एमाले परित्याग
धनगढी – नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्यागको घोषणा गरेका....
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज पोखरामा
पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभा आज चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आयोजना हुँदैछ। सभा बिहान ११:३० बजे सुरु हुने....
कृषिबाटै तेह्र करोडको सम्पत्ति कमाएका अर्घाखाँचीका बजान्डे
अर्घाखाँची । अर्घाखाँचीका एक कृषक पुष्करनाथ बजान्डेले कृषि पेसाबाटै झन्डै १३ करोड रुपैयाँ बराबरको सम्पत्ति आर्जन गर्न सफल भएका छन् । सन्धिखर्क नगरपालिका–८ का....
अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४....
नेकपाको एकता सन्देश सभा आज धनगढीमा ,प्रचण्ड माधव र रावलले सम्बोधन गर्दै
काठमाडौं । विभिन्न राजनीतिक घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज सुदुरपश्चिम प्रदेश राजधानी धनगढीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपाले देशभरका....
काँकडभिट्टा नाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएकाे छ....
एमालेमा नयाँ अध्यक्षः ओली प्यानलबाट पदाधिकारी तान्दै इश्वर
काठमाडौं । एमालेको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमने–सामने हुने निश्चित भए पनि दुवैतर्फ टिम....
कार्की आयोगमा बयान दिन ओली नजाने, खेलक जाने
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न बनेको आयोगलाई मान्यता नदिने र बयान पनि....
आज गगन–विश्वप्रकाशको छुट्टै भेला , विशेष महाधिवेशन माग
काठमाडौं । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा कांग्रेसमा विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले बुधबार विशेष सभा आयोजना गर्दै....
ओली विरूद्ध इश्वर पोखरेलले गरे उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन्। मंगलबार लिखित वक्तव्य जारी गर्दै....
नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वमा जसपाबीच एकता हुने
काठमाडौं । जनता समाजवादी पार्टी जसपा विभाजित हुने पक्का भएको छ । संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ नेपाली कम्युनिष्ट पार्टीमा एकताका लागि तयार भएका....
ओलीविरुद्ध प्यानल नै बनाएर अध्यक्षमा उठ्दै पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव विष्ट/ भट्टराई
काठमाडौं । एमालेको ११औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । तेस्रो कार्यकालका लागि अध्यक्ष उठ्न....
रुकुम पूर्वका एमाले नेता मल्ल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश, संयोजक प्रचण्डद्वारा पार्टीमा स्वागत
ललितपुर । रुकुम पूर्वका पूर्व उप–बिजेता तथा नेकपा (एमाले) का संघीय उम्मेदवार रहेका कैलाश कुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ ।....
‘चुनावका लागि नेपाली कम्युनिष्ट पार्टी तयार छ, बहुमत ल्याउँछ’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी ताजा जनादेशका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । धनगढीमा आयोजित....
यी हुन् एनपीएलमा आज हुने दुई खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । प्रतियोगितामा आज दिनको पहिलो खेलमा गत सिजन प्लेअफ खेलेको टोली कर्णाली याक्सले....
आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन हुने
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार....
कांग्रेस–एमाले–नेकपाका उम्मेदवारलाई हराउँदै स्वतन्त्र नागरिक विजयी
काठमाडौं । आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा जनमत कता मोडिँदै छ भन्ने संकेत गर्दै अर्घाखाँचीमा स्वतन्त्र नागरिक अभियानका उम्मेदवारले चारदलीय गठबन्धनका उम्मेदवारलाई पराजित गरेका....
ओलीको बल मिच्चै प्रवृत्ति प्रतिनिधिसभा विघटनको प्रक्रियामाथि प्रश्न
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैंले गरेको निर्णय समेत भुलेर अहिले प्रतिनिधिसभा विघटनको प्रक्रियामाथि प्रश्न उठाएका छन् । आफू प्रधानमन्त्री हुँदा ओलीले मन्त्रिपरिषद्बाट....
बारा घटनाबारे प्रचण्डले भनेः हिंसा र उत्तेजनामा जानु लाेकतान्त्रिक हुँदैन
काठमाडौं । बारामा जेनजी युवा र एमालेका नेता–कार्यकर्ताबीच भएको झडप र कर्फ्यू आदेशबारे नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धारणा सार्वजनिक गरेका छन्....
सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सम्झौता
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबिच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहबिच दुई पक्षबिच समझदारीपत्रमा....
एनपिएलः आज लुम्बिनी लायन्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिील) क्रिकेट अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।एनपिएलको यो शृंखलाको पाँचौँ खेलमा दुई टोली दिउँसो ४....
मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा दुई लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् । चालु आवको साउनदेखि कात्तिक....
राजस्व कार्यालय तुलसीपुर दाङद्वारा ७२ करोडभन्दा बढी राजस्व सङ्कलन
दाङ। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा रु ७२ करोड १६ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि....
बाँकेमा कालानमक धानको जात लोप हुँदै
बाँके । बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ । यहाँका किसान लगानीअनुसारको प्रतिफल नपाइएको भन्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि यो जातको....

