Category: राष्ट्रिय समाचार
आयोगलाई देउवा पक्षको किन दियो धम्की ?
काठमाडौं । शेरबहादुर देउवा पक्षका नेता पुर्णबहादुर खड्काले निर्वाचन आयोगले गगन थापा पक्षलाइ बैधानिकता दिए देशभर आन्दाेलन गर्ने चेतावनी दिएका छन् । आयाेग दबाब....
रविबारेको महान्यायाधिवक्ताको निर्णय तत्काल लागू नहुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता हुने कि नहुने भन्ने....
मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी
गोरखा । मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले ड्रोनमार्फत निगरानी सुरु गरेको हो....
गगन कांग्रेसको सभापति, यस्तो बन्यो पदाधिकारीको टिम
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेस विभाजन रोक्न तीन दिनदेखि गरिएका प्रयास असफल भएपछि विशेष....
नागरिक उन्मुक्ति पार्टी नेपाली कम्युनिष्ट पार्टीमा गाभिएको निर्वाचन आयोगको निर्णय
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) आपसमा एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी गठन....
कांग्रेस सभापतिमा गगन थापाको मात्र उम्मेदवारी परेपछी जित पक्का
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। आइतबारदेखि भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत थापाले सभापतिमा मनोनयन....
देउवासँगको वार्ताबाट बाहिरिए गगन–विश्व, के भयो छलफलमा ?
काठमाडौं । विभाजनतिर उन्मुख कांग्रेसमा सहमति जुटाउन अहिले सभापति शेरबहादुर देउवाले गरेकाे वार्ता सकिएकाे छ । देउवाको निवास महाराजगञ्जमा उनी पक्षधर नेताहरूसँगकाे बैठक भने....
आज नेकपाकाे केन्द्रीय कमिटी सदस्यकाे शपथ
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ केन्द्रीय कमिटी सदस्यहरूले आज शपथग्रहण गर्ने भएका छन् । विभिन्न १७ घटक मिलेर बनेको नेकपाका....
अन्तिममा देउवा वार्ता गर्न तयार भएपछि यी ७ नेता जुटे छलफलमा, सहमित नभए नयाँ नेतृत्वको प्रक्रिया सुरु
काठमाडाैं । महाधिवेशनमा नेतृत्व परिवर्तनसहितको कार्यविधि पारित भएपछि विभाजन रोक्न कांग्रेसभित्र ‘युद्धविराम’ भएको छ । वार्ताका लागि सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा....
कांग्रेसमा विशेष महाधिवेशनः आजको बन्दसत्रले नेतृत्व चयन गर्ला ?
काठमाडौं । विशेष महाधिवेशनले नीतिसँगै नेतृत्वसमेत चयन गरे विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने देखिन्छ । नेतृत्व चयन भएपछि विशेष महाधिवेशन पक्षधर विवरण अद्यावधिकका लागि....
ओलीसँग लड्न झापा जाने चर्चाबीच बालेनले भने– हामी आउँदै छौँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन शाहले झापाबाट चुनाव लड्ने संकेत दिएका छन्। आइतबार रास्वपा झापाका नेताहरूसँग उनले छलफल....
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक....
नेकपा एमालेका प्रभावशाली नेता होम पाठकद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश
दोलखा — नेकपा एमाले दोलखाका पुराना तथा प्रभावशाली नेता कमरेड होम पाठकले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ। लामो....
माैसम पूर्वानुमान: यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागका....
राष्ट्रिय सभाका १८ सिट भागबण्डा गर्ने ठूला दलकाे तयारी, कसले कति पाउँछन् ?
काठमाडाैं । जेन–जी आन्दोलनको धक्काले सत्ता–राजनीतिबाट टाढिएका विघटित प्रतिनिधिसभाका प्रमुख दलहरूले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने गरी सिट बाँडफाँटको नीतिगत सहमति गरेका छन् । बुधबार....
काठमाडौँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियसबाट तल झर्यो
देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ। मौसम पूर्वानुमान....
कांग्रेसमा कलहः विषेश महाधिवेशन गरे महामन्त्रीद्वयलाई कारबाही गर्ने चेतावनी
काठमाडौैं । नेपाली कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर अन्तरकलह चुलिएको छ । कांग्रेस संस्थापन पक्षले पार्टी विधानअनुसार विशेष महाधिवेशन माग गर्न सकिने व्यवस्था भए पनि....
आज प्रचण्ड दिल्ली उड्ने , भारतमा रहँदा के छ कार्यक्रम ?
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । जेनजी आन्दोलनपछिको राजनीतिक एकताबाट एकीकृत समाजवादीसहितका दलहरू....
बिहानै ताप्लेजुङकाे फालाइचामा ४.६ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) तथा खानी तथा....
प्रतिनिधिसभा चुनाव ६१ दिन बाँकी : यस्ताे छ उम्मेदवारलाई खर्चको सीमा
काठमाडाैं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन्।....
बुद्ध एयर जहाज दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते
१९ पुस, झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन्....
देउवामा पनि पार्टी विभाजनको चिन्ता , मिलेर अगाडि बढ्छु
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताएका छन् । पार्टीका २५ केन्द्रीय सदस्यहरूसँग आफ्नै निवास महाराजगन्जमा भएको भेटमा देउवाले....
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र....
एमालेको चुनावी तयारी : नेपाली कम्युनिष्टसँग नभए नेपाली कांग्रेससँग गठबन्धन गर्ने
काठमाडौं । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल कांग्रेस र....
नयाँ वर्ष २०२६ राजनीतिक स्थिरता र समाजवादतर्फको यात्राको वर्ष बनोस् : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेपालका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग्रेजी नयाँ वर्ष २०२६ लाई राजनीतिक स्थिरता, शान्ति, समृद्धि र समाजवादतर्फको यात्रालाई अघि बढाउने....
प्रचण्डको आरोप : सोसल मिडियामा हल्ला मच्चाएर विचारविहीनहरूले देश कब्जा गरिसक्यौं भनेजस्तो गरे
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारविहीन, इतिहासविहीन तथा त्याग, तपस्या र बलिदान नभएकाहरूले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजस्तो हल्ला....

