Category: पत्रपत्रिका

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छः संयोजक शाह

काठमाडौं- संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै....

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी थालियो

काठमाडौं । दुवै देशका सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी थालेका छन् । प्रधानमन्त्री शाहको भ्रमण तयारीकै सिलसिलामा मिति र एजेन्डा तय गर्न....

खाली भए खोला किनार, सक्कली सुकुमबासी नागर्जुनको अपार्टमेन्टमा

काठमाडौं । काठमाडौंको थापाथली, शान्तिनगर र गैरीगाउँमा शान्तिपूर्ण रूपमा सुकुमवासी बस्ती खाली गरिएका छन् । भक्तपुरको मनोहरामा भने डोजर लगाउने क्रममा स्थानीयले अवरोध गरेका छन् ।....

गगन–विश्वकै उम्मेदवार फरक पर्दा कांग्रेस दल नेता छान्न कठिन

काठमाडौं । सांसदहरूले शपथ लिएको एक महिना बितिसक्दा पनि संसदीय दल नेता चयन गर्न नसकेपछि कांग्रेसको नेतृत्वमाथि नै प्रश्न उठ्न थालेको छ । पार्टी....

सुदनले किन छाेडे जनार्दनकाे साथ ?

काठमाडौं । प्रगतिशील लाेकतान्त्रीक पार्टी बनाउने बेलादेखि नै भूमिका खेलेका पूर्व माओवादी नेता सुदन किराँतीले अन्ततः बाबुराम र जनार्दनकाे पार्टी पनि त्यागेका छन् ।....

बिचौलियासँग गृहमन्त्रीको सहकार्यबारे रास्वपाकै सांसदले उठाए पार्टी भित्र प्रश्न

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङमाथि सत्तारूढ रास्वपाकै नेताहरूले छानबिन गर्नुपर्ने....

सरकारकाे निर्णय पूरा भएन, सम्पत्ति छानविन समिति गठन गर्न सरकारको अलमल

काठमाडौं । सरकार गठनको पहिलो दिनमै बसेको मन्त्रिपरिषद् बैठकले १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । तर, १८औँ दिन बितिसक्दा....

नयाँवर्षमा सूर्योदयलाई स्वागत गर्न नगरकोटमा पर्यटकको घुइँचो बढ्यो

नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पयटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य....

आजदेखि विसं २०८३ प्रारम्भ : हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । आजदेखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ। आज वैशाख १ गते....
काठमाडौं । विगत १५ घण्टादेखि पाकिस्तानमा भएको बहुप्रतिक्षित अमेरिका इरान वार्ता सहमतिमा पुग्न असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सहमति हुन नसकेको....

के कानूनी लडाइको तयारीमा छन् पूर्वप्रधानमन्त्री देउवा ?

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । देउवा दम्पती....

अमेरिका–इरान आज पाकिस्तानमा उच्चस्तरीय वार्ता हुँदै

एजेन्सी । पश्चिम एसियामा बढ्दो तनाव कम गर्न इरान र अमेरिकाबीच आज पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ। ऐतिहासिक वार्ताका लागि दुवै देशका उच्च–स्तरीय....

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका छन् ।....

व्यापारी अग्रवालकाे कनेक्सन बिचौलिया भट्टसँग खुल्याे

काठमाडाैं । शंकर ग्रुपका संस्थापक तथा अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । बिचौलिया दीपक भट्टसँग मिलेर नीतिगत अनियमिततामा जोडिँदै आएको....

अमेरिकी लडाकु विमान खसालेको इरानको दाबी

एजेन्सी । इरानी सेनाले दुई अमेरिकी लडाकु विमान खसालेको जनाएको छ। एक देशको दक्षिण–पश्चिम भागमा र अर्को हर्मुज क्षेत्रमा खसालेकाे बताएको छ। इरानी सेनाको....

ओली र आरजुलाई नै चलाउने बिचौलिया भट्टविरुद्ध ५ अर्बभन्दा धेरै बिगो दावी गर्दै मुद्दा चल्ने

काठमाडौं । सरकार चलाउनेलाई नै ‘चलाउने’ शक्तिशाली हैसियत बनाएका ‘बिचौलिया’ दीपक भट्टलाई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पाँच अर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहित मुद्दा चलाउने....

आठ महिनामा भित्रियो २६ करोडमाथिको बीटीएस टावर, सरकारले उठायो साढे ५५ लाख राजस्व

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको आठौं महिना फागुन मसान्तसम्म २६ करोड रुपैयाँमाथिको बीटीएस टावर (बेस स्टेशन) आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार....

प्रधानमन्त्रीले भने : बाक्लो भेटघाट नगर्ने, सचिवालय मार्फत काम गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री कार्यालयलाई जिम्मेवार बनाउने र समस्याको समाधान त्यहीबाट गर्ने सन्देश दिएका छन्। सांसदहरूसँग सोमबार संवाद थाल्दै उनले कुनै समस्या....

मौसम पूर्वानुमानः आज पनि यी जिल्लामा पानी पर्ने

काठमाडौं । हाल गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार....

कांग्रेसमा नयाँ लफडा : पूर्णबहादुरलाई कारबाही र निर्देशन नमान्ने सांसद फिर्ता गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस भित्रको कलह थप पेचिलो बन्दै गएको छ । सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा पक्षबीचको कलह फागुन २१....

ओली र लेखकलाई आज अदालत लगिदै

काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आइतबार (आज) अदालत पेस....

आन्दोलनकारीका रूपमा‘सिंहदरवार जलाउँछु’ भन्थे आज प्रधानमन्त्री बनेर छिर्दै बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन आज प्रधानमन्त्री बनेर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार छिर्दैछन् । कुनै बेला सिंहदरबार जालउँछु....

जेनजी आन्दोलन: सरकारले लुकाएकाे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, उच्च तहसम्म छानबिन र कारवाहीकाे लागि सिफारिस

काठमाडौं । भदौ २३ र २४ गते देशव्यापी रूपमा देखिएको ‘जेन जी आन्दोलन’ र त्यसक्रममा भएका हिंसात्मक गतिविधि, तोडफोड तथा विध्वंसका घटनाबारे छानबिन गर्न....

रास्वपाद्वारा केन्द्रीय समिति र दलको बैठक बस्दै, बालेन दलकाे नेता बन्ने

काठमाडौं । वरिष्ठ नेता बालेन शाहलाई दलकाे नेता बनाउने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। सो बैठक....

७७ जिल्लामा एसइई प्रश्नपत्र, १९ चैतदेखि परीक्षा सुरु

काठमाडौं । १९ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि प्रश्नपत्र र उत्तरपुस्तिका देशका सबै ७७ जिल्लामा पुगेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार....

नयाँ संसदका सबैभन्दा जेष्ट सांसद केसीको शपथ आज

काठमाडौं । फागुन २१ का सकिएकाे प्रतिनिधिसभा सदस्य निरवाचनबाट निर्वाचित सांसद मध्ये नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुन नरसिंह केसी सबैभन्दा जेष्ठ नागरिक ठहरिएका छन्....