Category: पत्रपत्रिका
मन्त्रीहरुको सूची तयार गर्दै बालेन–रविः १३ चैतमा सपथ गराउने
काठमाडौं । रास्वपाले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ । त्यसका लागि....
झापाबाट वाम नेताले गरे वाम एकताको आव्हान
काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपालका वामपन्थी शक्तिहरूलाई गम्भीर झट्का दिएको भन्दै झापाबाट विभिन्न वामपन्थी नेताहरूले आन्दोलनको पुनर्गठन र एकताको आह्वान....
यी ७ कारण देखाउँदै सभापति थापाको राजीनामा अस्वीकृत
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ। थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै....
आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा....
चुनाव सकिएपछि कांग्रेसमा शक्ति संघर्ष , देउवा पक्षले छुट्टै बैठक बोलाउने
काठमाडौं । काठमाडौँ — कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएर प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरिरहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षधर असन्तुष्ट बनेको छ । एकताको पहल नै नगरी....
शपथमा नवनिर्वाचित सांसदहरूलाई पहिचान झल्किने पोसाकमा उपस्थित हुन आग्रह
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई आगामी चैत १२ गते शपथ ग्रहणको तयारी गरेको छ। सचिवालयले एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो....
रास्वपामा विवादको बिउ : गृहमन्त्रीमा बालेनको रोजाई लम्साल रविको अर्याल
चैत ६ छरितो क्याविनेट बनाउने र जनतालाई निराश नबनाउने अन्तिम तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका शीर्ष नेताहरु मन्त्रीहरुको सूची समेत टुंगो लगाउन लागि....
निर्वाचन आयोगले आज प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सरकार गठन प्रकृया सुरु
काठमाडौं । नयाँ सरकार गठनकाे प्रकृया भाेलिबाट सुरु हुने भएकाे छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको....
पराजयकोे जिम्मेवारी लिँदै गगनले दिए ढिला राजीनामा
काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति....
रास्वपाको सचिवालय बैठक बस्दै,राष्ट्रिय महत्वका साथ हेरिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ ।बैठकलाई राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका रूपमा हेरिएको छ। यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति....
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नभए जेन–जी सडकमा आउने , दबाबमा प्रधानमन्त्री
काठमाडौं । २३ र २४ भदौको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन–जी अभियन्ताले माग गरेका छन् । जेन–जी आन्दोलनमा सक्रिय....
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
मुस्ताङस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ....
बालेनलाई प्रधानमन्त्री बनाउन विधानको बाटो खोल्दै रास्वपा, के–के छ तयारी ?
काठमाडौं । रास्वपाले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री नियुक्तिको बाटो खोल्ने भएको छ । पार्टीका साधारण....
दुई सातापछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा नयाँ सरकार गठनको प्रक्रिया भने करिब दुई सातापछि मात्रै सुरु....
बालेन पहिला रास्वपा दलकाे नेता वने मात्रै प्रधानमन्त्री !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा दलको नेता चुन्ने तयारीमा लागेको छ । निर्वाचन आयोगले आज समानुपातिक तर्फको समेत अन्तिम परिणाम सर्वाजनिक गर्दै छ....
बंकर भित्र इरानको सर्वोच्च नेतामा मोजतबा खामेनी चयन
काठमाडौं । इरानमा ५६ वर्षीय मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन भएका छन् । उनि हालै अमेरिकी र इजरायली सैन्य कारबाहीमा मारिएका पूर्व सर्वोच्च....
समानुपातिक तर्फ रास्वपा ५० लाख नजिक, अन्यले कति ल्याए ?
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक निर्वाचन प्रणाली तर्फ झण्डै ५० लाख मत ल्याएको छ ।....
ओलीले अध्यक्ष छोड्नुपर्ने र कम्युनिस्ट एकता गर्नुपर्ने एमालेमा बहस शुरु
काठमाडौं । ओलीका कारण नेपालमा कम्युनिष्ट पार्टी को लज्जास्पत हार र कम्युनिस्ट एकतामा जोड दिँदै नेकपा एमालेमा ओलीले राजीनामा दिनुपर्ने बहस सुरु भएको छ।....
संसदमा पाको नेता प्रचण्ड मात्र , रुकुमपूर्वमा भारीमतले विजयी
रुकुमपूर्व । संसदमा जेन्जी युवाहरूको मागअनुसार नयाँ अनुहार आएपनि संसद्मा पाको नेताका रुपमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’....
रुकुमपूर्वमा प्रचण्डको अग्रता कायमै
रुकुमपूर्व । रुकुमपूर्वमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा रहनुभएको छ। भूमे गाउँपालिका–१, २,....
झापा ५ः ओली भन्दा बालेनको तेब्बर बढीको अग्रता
दमक । प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरिएको देशकै सर्वाधिक चर्चित चुनावी क्षेत्र झापामा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहले सुरुवाती फराकिले अग्रता लिएका छन् ।....
अमेरिका – इरान द्वन्द्व चर्किंदै, १९ लाख नेपाली परिवार मनोवैज्ञानिक असहज अवस्थामा
पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा रहेका १९ लाखभन्दा बढी नेपालीहरू असहज अवस्था रहेका छन् । संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानविरुद्ध....
मतदानको दिन मौसम कस्तो रहला ? यस्तो भन्छन मौसमविद्हरू
काठमाडौं । निर्वाचनको मिति घोषणा भएदेखि नै मौसमलाई सम्भावित चुनौतीका रूपमा हेरिएको थियो । तर, मौसमविद्हरूले मतदानको दिन देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमान....
इरानमा हमला गर्न ५०,००० भन्दा बढी सैनिक, २०० लडाकु विमान अमेरिकाले परिचालन गर्दै
काठमाडौं । अमेरिकाले इरानमाथि गत शनिबारदेखि आक्रमण सुरु गरेयता करिब दुई हजार निशानामा प्रहार गरेको दाबी गरेको छ। अमेरिकी सेनाको मध्य कमान्डका अनुसार त्यसक्रममा....
इरानी सरकारी मिडियाले पनि भने– खामेनेई मारिए, ४० दिने राष्ट्रिय शोक घोषणा
काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको इरानी मिडियाले पुष्टि गरेको छन्। उनी अमेरिका र इजरायलले संयुक्तरुपमा गरेको हवाइ आक्रमणमा मारिएका हुन्।....
ट्रम्पको दाबी: इरानका सर्वोच्च नेता खामेनी मारिए
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर....

