Category: बिजनेस

एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी....

ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित

मितिः २०८२÷०६÷१०, शुक्रबार ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष श्री प्रकाश बरालको अध्यक्षतामा आज मिति २०८२ असोज १० गते ज्योति विकास....

हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न ।

शेयरधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा मिति २०८२ असोज ९ गते (तदनुसार....

सहकारीको प्रभावकारी नियमनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी

काठमाडौं, असोज १०, २०८२ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान–क्ष्ऋब्ल्) र राष्ट्रिय सहकारी नियमन प्राधिकरण (ल्ऋच्ब्) ले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा....

माछापुच्छ्रे बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेडको २७औँं वार्षिक साधारण सभा मिति २०८२ साल असोज १० गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण....

लक्ष्मी सन्राईज बैंकको अगुवाईमा जलविद्युत आयोजनामा लगानु

लक्ष्मी सन्राईज बैंकको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि. बिच ७० मेगावाटको दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजना लगानी गर्ने सम्झौता २०८२,....

टाटा मोटर्सको शानदार दशैं तिहार अफरुस् टाटाका गाडीमा विशेष छुट र सुविधा

काठमाडौं । नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा।लि।ले ग्राहकलाई खुशी र....

“महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा”

महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्धेश्यका साथ आकर्षक ब्याजदरमा नव उद्यम कर्जा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारबाट फर्किएका....

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न....

शाओमी मोबाइल खरिद गर्ने ग्राहकका लागि ५० लाखसम्मको उपहार

काठमाडौँ ः विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख....

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण

  असोज ७, काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको कार्यालयमा....

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको....

मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल को १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल ९ःद्यब्ल्० ले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ । पोखरामा आयोजना....

सन नेपाल लाइफको आठौं बार्षिकोत्सवको सम्पन्न

काठमाडौं, असोज ६ २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको....

सिटिजन्स क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न

आज मिति २०८२ साल आश्विन ०२ गते (तदनुसार सेप्टेम्बर १८, २०२५) मा सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वाषर््िाक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार,....

ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी

काठमाडौं — लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित बिजनेस व्यापारमा समुदायका अभियन्ता भनिनेहरूले थ्रेट दिन थालेका छन्। संस्थापक सुनिल बाबु पन्तलाई आउट गरेर ब्लु डायमन्ड सोसाइटी....

घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

घोराही सिमेन्ट उद्योग लिमिटेडले “हाम्रो समुदाय, हाम्रो  जिम्मेवारी” भन्ने मूल भावना अघि सार्दै घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ। उद्योगले....

टिभीएसले नेपालमा आफ्नो उपस्थितिलाई सुदृढ बनायो – टिभीएस अपाचे RTR 160 2V Fi र टिभीएस रेडर iGo को शुभारम्भ

काठमाडौं, २१ सेप्टेम्बर २०२५: दुई पांग्रे तथा तीन पांग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता TVS Motor Company (TVSM) ले आज नेपालमा TVS....

एउटै सहकारीको एकैचोटी ३ ठाउँमा साधारणसभा सिद्धि गणेशको नाफा ४ करोड ६४ लाख ३२ हजार

भक्तपुर, ४ असोज नेपालकै अधिक सदस्य रहेको संस्थाको रुपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक संस्थाबाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन....

जगदम्बा मोटर्सद्वारा डुअल लञ्च: TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO

  काठमाडौं, ३ असोज २०८२ – शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि., नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरक,ले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा....

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर असोज ३ देखि ८ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा

काठमाडौंः नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा....

महालक्ष्मी विकास बैंकद्धारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग ।

महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत....

जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

असोज २, काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई....

एनआइसी एसिया बैंकका सिइओ न्यौपानेले किन दिए राजीनामा ? बैंक सञ्चालक समितिले गर्दै थियो बर्खास्त गर्ने तयारी

एनआइसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय उनको भूमिका विवादास्पद बन्दैगएपछि बैंक सञ्चालक समितिले बर्खास्त....

नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले साधारण शेयर निष्काशन गर्ने

निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने २५,००,००० कित्ताको साधारण शेयर निष्काशन....

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप “गरिमा डिजि बटुवा” बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ....