Category: बिजनेस

कुमारी बैंक लिमिटेड र ड्रिम इन्टरन्यासनल होटेल प्रा। लि। बीच सम्झौता

  कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी....

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज मिति २०७९ साल असार २ गते बिहिबारका दिन अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ ।....

महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टर प्रा. लि.मा छुट

  ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस महालक्ष्मी विकास बैंक लिमिटेड र महाराजगंज काठमाडौंमा अवस्थित काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक....

नेपाल बैंकको बिक्री प्रबन्धक नियुक्त

  नेपाल बैंक लिमिटेडको रु.१,०००÷– अंकित दरको २५,००,००० कित्ताले हुन आउने रु. २,५०,००,००,०००÷– (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको “१०.५०% नेपाल बैंक ऋणपत्र....

सूर्या लाइफ इन्स्योरेन्सको “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम” भव्यताका साथ सम्पन्न

बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम” एक भव्य समाहरोको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ....

स्ट्यान्डर् चार्टर्ड बैंक पनि NCHL र IPS मा आबद्ध

(९ जेष्ठ, २०७८ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SBNL) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच connect IPS र national payments interface(NPI) प्रणालीको प्रयोग....

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न , ३८ प्रतिशत बोनस दिने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७६÷७७ को आफ्नो नवाै वार्षिक साधारण सभा मिति ५ जेष्ठ २०७८ (१९ मे २०२१)मा zoom प्ल्याटफर्म मार्फत अन्लाईन सम्पन्न....

कोभिड–१९ लाई मध्यनजर गर्दै केवाईसी अपडेट अनलाइनबाटै गर्न सकिने नियम ल्याउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा भएका बैंक खाताहरुको लागि ग्राहक पहिचान अर्थात केवाईसी अपडेट अनलाइनबाटै गर्न सकिने गरि निर्देशन दिने भएको छ ।....

लकडाउनको समयमा बैंक र वित्तीय संस्थाले ग्राहकबाट अतिरक्ति शुल्क लिन नपाउने-राष्ट्र  बैंक     

४ जेठ , नेपाल राष्ट्र बैंकले कोरोना महामारीको  समयमा गरिएको लकडाउनको समयमा   ग्राहकहरुबाट अतिरक्ति शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा....

कोरोनामा नबिल बैंकको ‘नबिल आईकार्ड’ सुबिधा

काठमाडौं । कोभिड–१९ महामारी लाई मध्यनजर गर्दै नबिल बैंकले आफ्नो वेबसाइटमार्फत ‘नबिल आईकार्ड’को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । नबिल बैंकमा खाता....

सय दिनमा ४९ करोड नाफामा उदयपुर सिमेन्ट

उदयपुर : व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा नयाँ रेकर्ड कायम गरेको छ। राजनीतिक भागबन्डाका आधारमा गरिने महाप्रबन्धक नियुक्ति र कर्मचारी आन्दोलनले थलिएको....

एसियन लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउस बीच नयाँ सहमति

एसियन लाइफ इन्स्योरेन्स र  नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेसनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएको छ । कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानीहरू एनआईसी एसिया बैंकको आफ्नो....

बीमा समितिले अध्यक्ष पायो, पूर्वगृहसचिव सिलवाल नियुक्त

काठमाडौं । बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वगृहसचिव सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।चिरञ्जीवी चापागाँइको कार्यकाल सकिएको एक....

फर्निचर व्यवसायमा ३० अर्ब लगानी : फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न संघको २१औँ साधारणसभा तथा अधिवेशनले कार्यसमितिका....

तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि कम्पनी छनोट

काठमाडौँ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा....

‘मेगा रेमिट’काे सेवा कुवेतकाे लुलु एक्सचेन्जबाट पनि सुरु

मेगा बैंक नेपालले कुवेतमा ‘मेगा रेमिट’ सेवा बिस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।....

लक्ष्मी बैंकले ल्यायो थप सुबिधा, अब बसको टिकटको भुक्तानी क्यूआरबाट

काठमाडौँ । लक्ष्मी बैंकले लोत्से बहुउद्देश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी थप सुबिधा ल्याएको छ । अब बसको टिकट....

माछापुच्छ्रे बैंक र एडीबीबीच सम्झाैता ,कर्जा तथा ट्रेड सहयोगको लागि उपयुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता....

कुनै पनि बैंकको मोबाईल बैंकिङ मार्फत कर तिर्न सकिने, एभरेष्ट बैंक र फोन–पे बिच सम्झौता

करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंकको मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सक्ने भएका छन्। सो विषयमा....

मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता शुभारम्भ, यसरी लिने सकिन्छ सेवा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ । ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट/सेवाका साथै....

लक्ष्मी बैंकको ११.५ प्रतिशत लाभांश पारित, नयाँ सञ्चालकमा वित्तीय योजनाकार डा .मनिष थापा निर्वाचित

काठमाडौं । लक्ष्मी बैंकको २०औं साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको छ । साधारणसभाले सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको बैंकले जनाएको....

‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’का बिजेताले पाए एक लाख रुपियाँ पुरस्कार

काठमाडौं । ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफरका बिजेतालाई डिश मिडिया नेटवर्क लिमिटेडले एक लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले लामो समयदेखि सञ्चालन....

कुमारी बैंकको नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन

कुमारी बैंक लिमिटेडले आफ्ना नौं वटा नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको छ ।उपत्यका भित्रका सात शाखाहरुः बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको....

माछापुच्छ्रे बैंक र अग्निबीच सम्झौता, महिन्द्राको गाडी किन्दा सहुलियत कर्जा दिने

काठमाडौं। माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ। यो सम्झौतापछि महिन्द्रा गाडी खरीद गर्न आउने ग्राहकलाई बैंकले सहुलियत दरमा कर्जा दिने भएको....

सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता

काठमाडौं । टाटा मोटर्स नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी  ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको कमर्सियल गाडी खरिद....

नेपाल क्लियरिङ्ग हाउस साफा अवार्डबाट सम्मानित, रनर अप घोषणा

काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) साउथ एसिया फेडरेसन अफ एकाउन्ट्स अवार्डस् ९साफा० २०१९ का लागि सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा....