Category: बिजनेस
फोटोनको अमार्कले नेपालका विभिन्न स्थानहरुमा प्रदर्शन ट्रायलहरु गर्ने
नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धी कमर्सियल भेहिकल प्रा.लिले हालै केही दिनअघि काठमाडौंमा मिनीट्रक अमार्क ल्याएको खुलासा गरेको साथै भेहिकलको....
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि। र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ । बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको....
एनआईबिएल एस क्याप्टिलले बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दैआएको आज १० वर्ष पूरा
एचभकक च्भभिबकभ ष्ल ल्भउबष् नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दैआएको....
गुराँस लाइफ द्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित श्री सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको....
सेलपे एनीभर्सरी अफर
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो....
TVS ले ल्यायो बब्बाल फाईनान्स अफर
नेपालका लागि TVS Motors को एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ जस अन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान....
एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा रू. १० लाख निक्षेप गर्दा रू. १ करोड पाइने, साथमा रू. ८४ लाखको बीमा सहित अतुलनीय फाइदा (भिडियो सहित)
देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप....
काठमाण्डौं नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको ग्राहक मुखी यस्तो नयाँ योजना सार्वजनिक
काठमाण्डौं नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका....
एन आई सी एशिया बैंकद्वारा Cash Deposit सेवाको शुभारम्भ, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी....
बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई कोेरियन भाषा ईन्स्टिच्युटमा २५%को छुट
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५% छुट....
फोटोन- चीनको 500 सबैभन्दा मूल्यवान ब्रान्ड
भर्खरै सम्पन्न १५ औं विश्व ब्रान्ड शिखर सम्मेलन २०२२ ले फोटोनलाई चीनको मूल्यवान ब्रान्डको रूपमा सुचित गरेको छ। विगत १७ वर्ष देखि....
लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षको शपथ ग्रहण
लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले श्री प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष श्री....
माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ग्राहकलाई रु.७ लाख बीमा रकम हस्तान्तरण
माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब....
टीभीएसको नयाँ शोरूम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा
नेपालमा TVS two-wheelers को एकमात्र वितरक जगदम्बा मोटर्सले भकुन्डेबेसी-०७ नमो बुद्ध, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा ल्याएको छ....
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि., बुटवल बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि, बुटवल बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको....
टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा
सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ । यस ईभीको उत्पादन....
जाडोको मौसममा बाख्राको खोर एबं रोगको ब्यबस्थापन
डा. केदार कार्की पशु स्वास्थ्य तथा पशुपालन सल्लाककार अष्ट्रीच नेपालन प्रा.ली. रुपन्देही पृष्ठभुमी ः ग्रामीण क्षेत्रमा बाख्रा पालनको बिषेश स्थान छ । बाख्रा पालन....
खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सफलतापूर्वक सम्पन्न ५ लाख भन्दा बढी प्रयोगकर्ताले गरे कारोड भन्दा बढी सङ्ख्यामा कारोबार
खल्ती HYPERLINK “http://kk5.io/DownloadKhalti”ले आफ्ना प्रयोगकर्ताहरूकालागि जेठ १२,२०७९ देखि असार ३२,२०७९ सम्म आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा सफलतापूर्वक ५....
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. र गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टर , पोखरा बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल....
प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर का बिच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी
आज मिति २०७९ साउन १० गतेका दिन प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी....
ज्योति विकास बैंक लिमिटेडको १४ औं वार्षिकोत्सव
ज्योति विकास बैंकले श्रावण ९ गते सोमबारको दिन स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक....
एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी
काठमाडौं, साउन ८ निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच आइतबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ....
सिप्रदी लोकोन्याभ बजारमा
नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी टे«डिङ्ग प्रा. लि. ले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन....
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा २५%को छुट
बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपाल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी....
डि एच आइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा
काठमाडौँ, ०८/०४/२०७९ डि एच आइ इलेक्ट्रोनिक्स प्रा. ली., नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै एक कार्यक्रम बीच जुलाई २४, २०२२ मा....
मेगा बैंक १३औं बर्षमा प्रवेशः थुप्रै वित्तीय सूचकहरुमा उत्साहमुलक उपलब्धि
काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा....

