सेलपे एनीभर्सरी अफर

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।
यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा प्थ्ऋ ख्भचषथ गरी द्यबलप ीष्लप गर्नुहोस र रु. २०० वालेट ब्यालेन्स पाउनुहोस तुरुन्तै! साथै क्बmकगलन न्बबिहथ ब्छद्द जित्ने मौका पाउनुहोस्! यो योजना प्रथम ३३३ ग्राहकहरुलाई लागु हुनेछ्र । यो योजना यही श्रावन १५ गतेको लागि लागु हुने छ । ग्राहकहरुले ऋभििएबथ प्बचत मा २०% छुट अधिकतम रु.१००० सम्म पाउनसक्नेछन् । साथै पहिलो पटक ँगलम त्चबलकाभच गर्दा रु. २०० बराबरको कजयउउष्लन खयगअजभच पाउनसक्नेछन् ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।
बास्तविक समयमा भुक्तानी
सरल र सुरक्षित
बैंक खाताका साथै ध्बििभत बाट पनि कारोबार गर्न सकिने
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्य आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले ऋभििएबथ प्बचत सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै ध्बििभत ीयबम बाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् ।
सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
म्यधलयिबम ष्लिपस् जततउस्ररयलभष्लिप।तयरलखबअगथ
सेलपे एप्प डाउनलोड गरी ध्बििभत ीयबम का साथै आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।

