भर्खरै सम्पन्न १५ औं विश्व ब्रान्ड शिखर सम्मेलन २०२२ ले फोटोनलाई चीनको मूल्यवान ब्रान्डको रूपमा सुचित  गरेको छ। विगत १७ वर्ष देखि फोटोन चिनको नम्बर कमर्सियल भेहिकल कम्पनि हो।  फोटोनका पिकअप ट्रक मोडेलहरू, जस्तै टुनल्याण्ड, औमार्क, औहक, औलिन बजारमा अत्यधिक रुचाईका भेहिकलहरु हुन्

 

पछिल्लो महिनामा १०,०००,००० औं इकाईको आंकडा पार गरेको केहि समय आगाडी मात्र फोटोनले जनाएको थियो। विश्वव्यापी बजारमा आफ्नो समग्र प्रतिस्पर्धात्मकता बढाउनको लागि, फोटोनले धेरै व्यावहारिक कदमहरू चालेको , जस्तै यसको शक्तिशाली इन्जिनलाई सहजतासहितको विश्वव्यापी पहुँच कार्यान्वयन गर्ने, नयाँ EV मोडेलहरूलाई कमर्सियल बनाउने  साथै यसका सवारी साधनहरुमा  एप्लिकेसनका आधारमा विकास गरि बजारमा पुराएको

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले पिकअप टुनल्यान्ड , पिकअप टुनल्यान्ड  एस१९सिट क्षमताको भ्यान भ्यु सीएस२ एल  १६सिट क्षमताको भ्यान भ्यु सीएस विभिन्न प्रकारका  एम्बुलेन्स बेच्दै आएको साथै निकट भबिस्यमा EV कमर्सियल भित्राउने जनाउदै आएको