Category: बिजनेस

इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेल्वासे नियुक्त

इमर्जिङ्ग नेपाल लिमिटेडको ७१औं सञ्चालक समितिको बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री रमेश बेलबासेलाई इमर्जिङ्ग नेपाल लिमिटेडको कम्पनी सचिवमा नियुक्त गरेको छ ।....

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा....

प्रभु बैंक लिमिटेड र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

  प्रभु बैंक लिमिटेड र न्युरोड, पोखरा स्थित बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता....

निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच सम्झौता

  निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रमुख कार्यकारी....

बैंक अफ काठमाण्डू लिमिटेडको चाडवाड लक्षित २५% सम्मको नगदफिर्ता योजना

बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५%....

गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्ले  द्वारा मृत्यु दाबी बापत को रकम रु . ६,८९,८३१(छ लाख उन्न्नब्बे हजार आठ सय एकतीस  मात्र ) को चेक  पीडित परिवार लाई

१) फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् २) धन माया थापा मगर ,सर्लाही  घरमै गै पीडित परिवार  प्रति समावेदना प्रकट गरि सो चेक उहाँहरु लाई  हस्तान्तरण गरियो।गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्ले  द्वारा मृत्यु दाबी बापत को रकम रु . ६,८९,८३१(छ लाख उन्न्नब्बे हजार आठ सय एकतीस  मात्र ) को चेक  पीडित परिवार १) फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् २) धन माया थापा मगर ,सर्लाही  घरमै गै पीडित परिवार  प्रति समावेदना प्रकट गरि सो चेक उहाँहरु लाई  हस्तान्तरण गरियो।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो बार्षिक साधारण सभा सफलताका साथ सम्पन्न

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो बार्षिक साधारण सभा सफलताका साथ सम्पन्न  गरेको छ । देशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको....

विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

    काठमाडौं÷विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका....

विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

    विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडद्वारा नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनकोे समन्वयमा जिल्ला अदालत बार एशोसिएसनको....

पिपुल्स पावर लिमिटेडको शेयर सूचीकरण तथा शेयर रजिष्ट्रार नियुक्ती

  काठमाडौं, खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको symbol PPL प्रति शेयर रु. १००÷– अंकित मूल्य को ६३,२६,००० कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा....

माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

  माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यस सेवा मार्फत....

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

  आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मिति २०७९÷०६÷२६ गते बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यूको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा....

MoU Signing Ceremony between Banking Finance and Insurance Institute of Nepal (BFIN), Kathmandu, Nepal and Colombo Plan Staff College (CPSC), Manila, Philippines

    11 October 2022, Manila, Philippines Banking Finance and Insurance Institute of Nepal (BFIN) entered into a strategic agreement with Colombo Plan Staff....

कुमारी बैंकको सय गुणा सम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना विशेष योजना केहि दिन मत्र बाकी

  कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केहि दिन मात्र....

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस....

सेयर विश्लेषक डा. तिवारी चुनावी मैदानमा, सिरहा ४ बाट दिए उम्मेदवारी

  सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका डा. बिमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । उनले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी....

भुजुङ हाइड्रोपावर को साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

  आश्विन १२, २०७९, काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५८५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी....

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न,

      मितिः २०७९÷०६÷११ जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड....

माछापुच्छ्रे  बैंक २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

मितिः२०७९÷०६÷१७ माछापुच्छ्रे  बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रेबैंक....

स्मार्ट क्यूआर तथा  NEPALPAY QR बीच अन्तरआबद्धताको थालनी

    स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्० तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्वीच मार्फत त्तच् अन्तरआबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक....

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई भाट–भटेनीमा डेबिट÷क्रेडिट कार्डबाट तथा  NIC ASIA MoBank एपबाट smart QR भुक्तानी गर्दा अधिकतम १०% वा ५०० रुपैयाँसम्म छुट

  एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट÷क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग ( NIC ASIA MoBank  ) एपबाट smart QR स्क्यान....

माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

  माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले मिति २०७९÷०६÷१४ गते शुक्रबार....

प्रभु बैंक लिमिटेड र होटल गाउँबेसी प्रा.लि. बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

मिती २०७९ असोज ११ गतेका दिन प्रभु बैंक लिमिटेड र वालिङ्ग, स्याङ्जा स्थित होटल गाउँबेसी प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता....

एनसेलको आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’ · घर होस् या बाहिर जहाँ पनि डेटा चलाउन मिल्ने विषेश प्याक

  एनसेलको आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’ · घर होस् या बाहिर जहाँ पनि डेटा चलाउन मिल्ने विषेश प्याक · ६०....

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजक, डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्ने

२०७९ असोज १३, काठमाडौं । आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गर्ने भएको छ । आज एक कार्यक्रमबिच....

माछापुच्छ्रे बैंकले ल्यायो  Nepalpay QR  मा १० प्रतिशत Cash Back  अफर

  माछापुच्छे बैंकले NCHL संग को सहकार्यमा नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ....