कुमारी बैंकको सय गुणा सम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना विशेष योजना केहि दिन मत्र बाकी

कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केहि दिन मात्र बाँकी रहेको छ। व्यक्तिगत पुंजि निर्माण गर्न रिकरिङ्ग निक्षेप सबै भन्दा राम्रो विकल्पको रुपमा मानिन्छ।
कुमारी बैंक लिमिटेडले विश्वव्यापी रुपमा प्रचलनमा रहेको एस आई पी ९क्क्ष्ए० अवधारणामा सो योजना नेपाली आम निक्षेपकर्ता माझ ल्याएको हो । नेपालीको बित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैंक पहिलो बैंक रहेको छ। यस आवर्ती ९चभअगचचष्लन० योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना आश्विन १ देखि लागु हुने छ ।
सम्भवत, यस दसक कै अधिकतम ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५,१०, १५, ५०,१०० गुणा ब्रिद्धि गर्ने मौका कुमारी बैंकको यस खाता ले प्रदान गर्दै आएको छ।
ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि पच्चीस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ ।
अवधि
धनबृद्धि
२ वर्ष ८ महिना ३ दिनमा
बिज रकम
ं
बिज रकमको १० ५ मासिक
५ गुणा
५ वर्ष १ महिना ११ दिनमा
१० गुणा
७ वर्ष ०५ दिनमा
१५ गुणा
८ बर्ष ६ महिना २७ दिनमा
२० गुणा
१४ वर्ष ६ महिना १७ दिनमा
५० गुणा
१९ बर्ष ९ महिना १६ दिनमा
१०० गुणा
https://www.kumaribank.com/en/personal-banking

