स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्० तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्वीच मार्फत त्तच् अन्तरआबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक कार्यक्रम बीच सम्झौता भएको छ । सम्झौता पत्रमा
क्ऋत्का तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिह प्रधानले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक श्री गुरु प्रसाद पौडेलज्यू, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीज्यहरु, क्ऋत् तथा एनसीएचएलका सञ्चालक समितिका सदस्यहरु एवम् मिडिया तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

क्ऋत् तथा एनसीएचएल बीचको यो सम्झौतालाई त्तच् अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । यसले त्तच् सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । उक्त सम्झौता पश्चात स्मार्ट क्यूआर ९क्mबचतत्तच्० उपलब्ध रहेका मोबाईल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले ल्भ्एब्ीएब्थ् त्तच् का मर्चेन्टहरुलाई त्तच् स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी ल्भ्एब्ीएब्थ् त्तच् उपलब्ध रहेका मोबाईल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआर ९क्mबचतत्तच्०का मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुबै नेटवर्क भित्रका त्तच् सम्बन्धी भुक्तानी गर्न सहज हुने छ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आबद्ध गराउन आवश्यक हुने छैन । हाल ल्भ्एब्ीएब्थ् त्तच् मा ७० हजार भन्दा बढि र स्मार्ट क्यूआर ९क्mबचतत्तच्० मा १ लाख ६० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध रहेका छन् ।

नेपाल क्लियरिङ्ग हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी ल्भ्एब्ीएब्थ् त्तच् सञ्चालनमा ल्याइएको हो । त्तच् स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त ल्भ्एब्ीएब्थ् त्तच् ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेशनल पेमेन्ट स्वीचका निम्ती हाल हाल सम्म ५७ वाणिज्य बैंक , ५ विकास बैंक १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकहरुले सम्झौता पनि गरिसकेका छन् ।

बिगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै आएको स्मार्टच्वाईस टेक्नोलोजिज ९क्ऋत्० ले क्ऋत् ग्एक्ष् कार्ड, स्मार्ट क्यूआर, फास्ट बैंकिङ्ग, क्ऋत् लएबथ लगायतका भुक्तानी सुबिधा प्रदान गर्दै आएको छ । क्ऋत् ले वाणिज्य बैंक , विकास बैंक, फाइनान्स कम्पनी तथा भुक्तानी सेवा प्रदायक लगायत विभिन्न संस्थाहरुलाई भुक्तानी सम्बन्धी विभिन्न माध्यमहरु प्रादान गर्दै आएको छ ।
थप जानकारीका लागि www.sct.com.np  वा  www.nchl.com.np    मा हेर्नुहोस् ।