Category: राष्ट्रिय समाचार

डा.बाबुराम भट्टराईका बुवाको ९७ वर्षको उमेरमा निधन, परिवारमा गहिरो शोक

काठमाडौँ, २२ माघ – पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका बुबा, भोजप्रसाद भट्टराई, ९७ वर्षको....

जेनजी युवाको हत्या गर्ने र नेपालका धरोहर जलाउनेहरूले देशको नेतृत्व गर्न सक्दैनन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाको हत्या गर्ने र नेपालका धरोहर जलाउनेहरूले देशको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ। पार्टीको....

ओलीको प्रस्तावः चुनावको मिति सारौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभाको निर्वाचन एकै चरण हुनुपर्ने बताएका छन्। विघट संसद पुनस्थापना गर्नको लागि ओलीले चुनाव सार्ने बहाना बनाएका....

आजदेखि देशभर निर्वाचन लक्षित सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आज बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै....

संसद पुनस्थापनाः नहुने भयो चुनाव अघि फैसला !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरूद्धका रिटमा चुनाव अघि फैसला दिने सम्भावना लगभग टरेकाे छ । प्रतिनिधिसभा विघटन र सरकार गठन विरूद्ध सर्वोच्च....

फेसबुकको आलोचना सहन नसक्ने ओली ,आलोचकलाई फेसबुकमा ब्लक गर्दै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आलोचनात्मक वा नकारात्मक टिप्पणी गर्ने व्यक्तिहरूलाई ब्लक गर्न थालेका....

विप्लवलाई अझै अवसर बाँकी छ , वास्तविक घर यही हो र यताउता भौतारिएर केही हुँदैन: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) लाई आत्मसमीक्षा गर्दै बृहत् कम्युनिस्ट एकतामा सामेल....

आजकाे माैसम: यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा....

संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा....

जनार्दन र ओलिलाई चुनावी त्रास: गरे गठबन्धन

काठमाडौं । नेकपा एमालेले चुनावअघि नै गठबन्धन थालेकाे छ। एमालेका विरुद्ध जनलहर सृजना हुन नसकिरहेका बेला एमालेले निश्चित जिल्ला र निर्वाचन क्षेत्रमा गठबन्धन गरेकाे....

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने सम्भावना बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभएको छ । बैठकमा सम्बोधन गर्दै....

सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रा : हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना

काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा....

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज....

गगन आज केन्द्रीय कार्यलय जाँदै, भावि प्रधानमन्त्री घोषणा हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा....

आजको मौसमः यी ६ प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ।....

प्रधानसेनापतिले सुरक्षा अवस्था जटिल हुँदैछ किन भने ?

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । उनले बहुपक्षीय संस्थाको कमजोर....

केन्द्रीय सुरक्षा समितिको बैठकले के के गर्याे निर्णय ?

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ। आसन्न निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा बैठक....

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित....

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार (माघ ६) देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन....

एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई....

चुनाव लागी मनोनयन दर्ता आज

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।  प्रचलित कानूनअनुसार योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता....

गगनले टिकट हाेल्ड गरेपछि देउवा चुनाव नलड्ने भए

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । देउवाका प्रमुख स्वकीय सचिव....

टिकट वितरणमा ओलीको एकलौटीले चर्कियो असन्तुष्टि, धमाधम फेरिन थाले नाम

काठमाडौं । एमालेले अधिकांश उम्मेदवार टुंगो लगाएसँगै कतिपय क्षेत्रमा असन्तुष्टि देखिएको छ । एघारौँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेललाई समर्थन गरेकालाई टिकटमा प्राथमिकता नदिइएको गुनासो....

आजदेखि निर्वाचन आचारसंहिता लाग्यो, चुनाव आउन ४५ दिन बाँकी

काठमाडौं । निर्वाचन आयाेगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा....

कम मेहेनतमा मनग्य आम्दानी

रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी....

एमालेमा ओलीले आलोचकलाई तह लगाउदै ‘भीम रावल’ कै हालत !

काठमाडौं । एमाले भर्खरै सम्पन्न महाधिवेशनका दौरान एक नेताले समाचार दैनिकसँगको कुराकानीमा भनेका थिए, ‘अब ओलीसँग प्यानल बनाएर चुनाव लडेर पराजित भएकाहरुलाई एक एक....