Category: खेलकुद

इङल्याण्डलाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौं । सनसनीपूर्ण सेमिफाइनल खेलमा इङल्याण्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ ।  एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले....

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

एजेन्सी । साविक उपविजेता फ्रान्सलाई २-० गोलले पराजित गर्दै स्पेनले  फिफा विश्वकप २०२६ को फाइनलमा स्थान पक्का गरेको छ।  सेमिफाइनलमा बलियो मानिएको फ्रान्सलाई पराजित....

गाेल्डेन बुटकाे हाेडः मेसी, केन र एमबाप्पे, बाहिरिए हाल्याण्ड

एजेन्सी । विश्वकप फुटबल अहिले सेमिफाइनल चरणमा प्रवेश गरेको छ । यतिबेला उपाधिको होड मात्र कायम छैन, प्रतियोगितामै सबैभन्दा बढी गोल गर्ने कसले हो, त्यसको....

रियल र बार्साका प्रतिद्वन्दी एमबाप्पे र यामाल विश्वकप सेमिफाइनलमा आमनेसामने 

एजेन्सी । क्लव फुटबलका हिसावले एमबाप्पे र यामलकाे भिडन्त नयाँ हाेइन । अझ भन्ने हाे भने पछिल्ला खेलहरुमा एमबाप्पेकाे रियलविरुद्ध यामलकाे बार्सिलाेना हावी हुँदै....

चलेन हाल्याण्डको जादु, इङल्याण्ड सेमिफाइनलमा

काठमाडौं । जारी विश्वकप फुटबलमा इङल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ । मायामीमा केहीबेर अघि सम्पन्न नर्वेविरुद्धको खेलमा अतिरिक्त १ सय २० मिनेट खेल्दै २–१....

मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।पेनाल्टीमा चुकेका कप्तान केलियन एम्बाप्पेले दोस्रो हाफमा....

यी हुन् क्वार्टरफाइनलमा पुगेका ८ देश

काठमाडाैं । आज बिहान काेलम्बाेलाई हराउँदै स्विट्जरल्यान्ड छानिएसँगै जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।   गएराति अर्जेन्टिना र बिहान स्विट्जरल्यान्ड विजयी भएपछि क्वार्टरफाइनल....

मैदान भित्र र बाहिरका फरक रोनाल्डो

मैदान भित्र जति आक्रमक देखिन्छन्, मैदान बाहिर त्यति नै शालिन छन् रोनाल्डो। जसले गर्दा संसारभर छुट्टै छाप छोड्न सफल भएका छन्। पोर्चुगिज स्टार फरवार्ड....

पेनाल्टीमै चुक्दा ५ पटकको विजेता ब्राजिल प्रिक्वाटरबाटै आउट, चम्किए हाल्याण्ड

काठमाडौं । बलियो प्रतिस्पर्धी नर्वेविरुद्ध महत्वपूर्ण अवसर गुमाउँदा ५ पटकको विश्वविजेता ब्राजिल अन्तिम ३२ बाटै घर फर्किएको छ । नर्वेका अर्लिङ हालान्डले दोस्रो हाफमा....

पाराग्वेलाई १-० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाइनल अर्थात अन्तिम ८ मा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा फ्रान्सका....

बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा

सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुग्न सफल भएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई....

एकताबद्ध, स्वतन्त्र र सानदार – के फ्रान्सको यो उत्कृष्ट लयलाई कसैले रोक्न सक्ला?

विश्वकप फुटबल प्रतियोगितामा फ्रान्सको टोलीले देखाएको सानदार प्रदर्शन र उत्कृष्ट गोल गर्ने क्षमता मात्र होइन, उनीहरूको एकता र टिम स्प्रिट पनि बाँकी टोलीहरूका लागि....

पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्स पराजित, मोरक्को अन्तिममा जादु

पेनाल्टी सुट आउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को जारी विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले १- १ गोलको....

उपाधि दाबेदार जर्मनी पाराग्वेसँग पराजित भएपछि आउट

काठमाडौं । जर्मनकाे पहिलाे खेल र उसका खेलाडीकाे फर्म हेरेरे धेरैले उसलाई उपाधिकाे बलियाे दाबेदार मानेका थिए । तर नकआउट चरणकाे पाराग्वेविरुद्धकाे पहिलाे खेलमा....

दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा विश्वकपको अन्तिम १६ मा

दक्षिण कोरियालाई पराजित गर्दै क्यानडा फिफा विश्वकप- २०२६ कोप्रिक्वार्टरफाइनल (अन्तिम १६)मा प्रवेश गरेको छ। गएराति अमेरिकाको लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण....

जारी विश्वकपमा धेरै गोल गर्ने मेसीले फेरि गरे गोल, जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ ले विजयी

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘जे’ खेलको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनविरुद्ध ३-१ को जित निकालेको छ। पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले जोर्डनविरुद्ध....

स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै ब्राजिल बन्यो समूह विजेता

फिफा विश्वकप- २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्कटल्यान्डलाई पराजित गर्दै ब्राजिल समूह विजेता बनेको छ। यो जितपछि उसले सात अंक जोडेको छ। स्कटल्यान्डलाई ३–०....

चम्किन सकेनन् केन, घानासँग बराबरी गरेपछि निराश इंग्ल्यान्ड

एजेन्सी । पहिलाे खेलमा धमकेदार सुरुवात गरेकाे इंग्ल्यान्डलाई विश्वकप २०२६ मा मंगलबार घानाले गोलरहित बराबरीमा रोकिदिएको छ । बोस्टनमा इंग्ल्यान्डले बलमा ७९ प्रतिशतभन्दा बढी....

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने मेसी

काठमाडौं । अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेसी विश्वकप फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनको २ गोलमा अर्जेन्टिनाले डालासमा अस्ट्रियाविरुद्ध सहज जित....

न्युजिल्यान्ड लाई हराउँदै शीर्षस्थानमा उक्लियो इजिप्ट

इजिप्ट फिफा विश्वकपमा समूह ‘जी’को शीर्षस्थानमा उक्लिएको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा न्युजिल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरी इजिप्ट समूहको शीर्षस्थानमा....

बराबरीमा टुंगियो क्युरासाओ र इक्वेडरबीचको खेल

काठमाडौं । फिफा विश्वकपमा समूह चरणको दोस्रो खेलमा क्युरासाओ र इक्वेडरबीच बराबरी भएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो । यसअघि समूह....

स्कटल्यान्डलाई हराउँदै मोरक्को नकआउट चरणमा, साइबेरीको कीर्तिमानी गोल

फिफा विश्वकप–२०२६ अन्तर्गत आज बिहान सम्पन्न रोमान्चक खेलमा स्कटल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै मोरक्को प्रतियोगिताको नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेको छ।....

खेलको अन्तिम क्षणमा घानाले हान्यो गोल, पानामा १–० ले पराजय

विश्वकपमा घानाले विजयी सुरुआत गरेको छ । अमेरिकामा भएको खेलमा घाना १-0 ले विजयी भएको छ । खेलको अन्तिम क्षणमा घानाका क्यालेब केरान्तिले ब्रान्डन....

ह्याट्रिकसँगै मेसीले तोडे ६ कीर्तिमान

काठमाडौं । फुटबल इतिहासकै महान् खेलाडी लियोनल मेस्सीले विश्वकपमा कीर्तिमानको ओइरो लगाएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को उद्घाटन खेलमा मेस्सीले कीर्तिमान....

जापानले नेदरल्यान्ड्सलाई बराबरीमा रोक्यो

काठमाडौं । एसियाली देश जापानले उपाधिकाे दाबेदार मानिएको बलियाे नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘एफ’ को यी....

आजदेखि फुटबलको महाकुम्भ विश्वकपः प्रायः खेल राति

एजेन्सी । विश्व फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदैछ । आज मध्यराति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल हुनेछ। यसपाली विभिन्न छनाेटका प्रकृया....