एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै



त्रिवि क्रिकेट स्टेडियममा हुने यो खेलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन।
सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको छ भने पोखराले भने यस सिजनको पहिलो खेल खेल्दैछ।
यसअघि भएका खेलमा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आ-आफ्ना पहिलो खेल जितेका छन्।
