Category: पत्रपत्रिका

वरीयता मिचेर सशस्त्र प्रहरीमा देउवाका ज्वाइँ डिआइजी बढुवा

काठमाडाैं । सशस्त्र प्रहरी बलमा वरीयता मिचेर डिआइजीमा बढुवा गरिएको छ। रिक्त रहेका तीन पदमा दुईजना जुनियरलाई बढुवा गरिएको छ।  बिहीबार बसेको गृहसचिव नेतृत्वको....

कुलमान हटाउन ऊर्जामन्त्रीले लगे क्याविनेटमा प्रस्ताव, राज्यमन्त्री म्याद थप्ने पक्षमा, गृहमन्त्रीको विरोध

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्मै प्रस्ताव लगेका छन् । तर, गृहमन्त्री रमेश लेखकको असहमतिपछि प्रधानमन्त्री केपी....

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको....

गिरीबन्धुबारे सर्वोच्चले भन्योः ‘प्रधानमन्त्रीलाई कारबाही किन नगर्ने ?’

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ मागेको छ । गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको....

जेलेनेस्कीलाई नबोलाई अमेरिका–रुस वार्ताको तयारी, बेलायतले यूक्रेनमा सेना पठाउने

लण्डन । यूकेको प्रधानमन्त्री सर कीर स्टार्मरले युक्रेनको सुरक्षा सुनिश्चित गर्न आवश्यक परे बेलायती सेना युक्रेनमा पठाउने तयारी रहेको बताएका छन्। सर कीरले भने,....

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन

विसं २०५३ का नेकपा (माओवादी) रोल्पा र प्यूठानको सचिव, २०५५ सालमा माओवादीको केन्द्रीय सदस्य, २०५९ मा पोलिटब्युरो सदस्य, २०६३ मा सचिवालय सदस्य हुँदै हाल....

आजको प्रतिनिधिसभा बैठक यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ बजे बोलाइएको छ । संसद....

युक्रेन युद्ध अन्त्य गर्न ट्रम्प, पुटिन र जेलेन्स्कीबीच साउदी अरबमा वार्ता हुने

युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका, रूस र युक्रेनबीच साउदी अरबमा छलफल हुने भएको छ।  अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका....

अध्यादेश अड्किएपछि सत्तापक्षले बोलायो बैठक, पास गर्न रणनीति तयार गर्ने

काठमाडौं । सत्तापक्षीय दलको बैठक बस्दै छ। शुक्रबार राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउने विषयमा छलफल गरेका कांग्रेस एमालेले आज    सोहि विषयमा छलफल गर्न....

अध्यादेशको नैतिक भुमरीमा आफै फस्दै सरकार

सत्तापक्षीय बेन्चमा बसेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको....

कोइराला परिवार एक हुने सम्भावना : सभापति र प्रधानमन्त्री दुबै शेखर बनाउन सुजाताको माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अबको पार्टी सभापति र प्रधानमन्त्रीमा डा. शेखर कोइरालालाई प्रस्ताव गरेकी छन् । आज (सोमबार) जीपी फाउन्डेसन....

बाँसबारीदेखि बलात्कारसम्मः सत्ताको दुरुपयोग गर्दै गम्भिर प्रकृतिका आरोपीलाई क्लिन चिट

काठमाडौं । सत्तापक्षीय ठुला नेता जोडिएका गम्भीर प्रकृतिका अपराध अनुसन्धान तथा अभियोजनमा एकपछि अर्को गरी सत्ताको प्रत्यक्ष हस्तक्षेप देखिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिताले....

झाडु लिएर आएका केजरीवाल नै दिल्लीबाट किन बढारिए ?

काठमाडौं । नयाँ शक्तिको रुपमा उदाएका, पुराना कसिंगर बढार्ने भनेर झाडु लिएका आएका अरविन्द केजरीवाल नै भारतीय राजनीतिमा आफूले जितेको स्थानमा बढारिन पुगे ।....

दुवै संदनको बैठक आज: अध्यादेश पेश गर्ने कार्यसूची अन्योलमा

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । सरकारले संसदको अधिवेशन सुरु हुनेवित्तिकै बैठकमा पेश गर्नुपर्ने अध्यादेश अझै पेश गर्न सकेको छैन....

अध्यादेश पास गर्न ओली–देउवालाई उपेन्द्रका २ विकल्प, मुख्यमन्त्री कि उपप्रधानसहित स्वास्थ्यमन्त्री

काठमाडौं । सघीय स‌सदबाट अध्यादेश पास गर्न सत्ता पक्षलाइ कठिन भइरहेका बेला निर्णायक भूमिकामा रहेकाे जसपा नेपालले दुइ विकल्प अघि सारेकाे छ । सत्तारूढ....

सेटिङमा सिक्टा सिँचाइ आयोजनाको साढे २ अर्बको ठेक्का

काठमाडाैं । सिक्टा सिँचाइ आयोजनाको साढे २ अर्बको ठेक्कामा सेटिङमा दिएको आरोप लागेको छ। पश्चिमी नेपालको राप्ती नदीमा रहेको सिक्टा सिंचाइ आयोजना अन्तर्गत डुडुवा....

मेरो नेतृत्वको सरकारले जगाएको सबै आशा यो सरकारले समाप्त पार्योः प्रचण्ड (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं  । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले जगाएको सबै आशा समाप्त पारेको बताउनुभएको छ....

रविलाई धराैटी लिएर छाड्न चितवन अदालतको आदेश

चितवन। चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारीको ठगी मुद्दामा ....

अध्यादेश पास गर्न उपेन्द्रलाई ‘सत्ताको लोभ’ देखाउदै देउवा र ओली

काठमाडौैं । जसपा नेपालको भूमिकाकै कारण सरकारले ल्याएका ६ अध्यादेश संसदमा फेल हुने कि पास हुने भन्ने अवस्था सृजना भएपछि यतिबेला उपेन्द्र यादवको बार्गेनिङ....

विद्यार्थी हेर्ने जिम्मा शक्ति बस्नेतलाई , जनार्दनको असन्तुष्टि

काठमाडौं । नेकपा माओवादी केन्द्र कार्यविभाजनको संघारमा छ । केन्द्रीय समिति बैठकको म्याण्डेड अनुसार तयार भएको कार्यविभाजन प्रस्ताव केही दिन अघि सोमबार बसेको पदाधिकारी....

रविविरुद्ध संगठित अपराधको मुद्दा नहाल्ने चितवनका सरकारी वकिलको एकै रातमा सरुवा

काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पूर्वाग्रहपूर्ण अनुसन्धान र अभियोजन गरिरहेको सरकारले सरकारी वकिलमाथि पनि प्रतिशोध साधेको छ ।....

रारामा कर्णालीको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु, दैनिक सय पर्यटकलाई सेवा दिने

राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्टे«लियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न....

माओवादी पदाधिकारी बैठकः २ ईन्चार्ज फेरिए, पासाङले पाए उत्पादन क्षेत्रको जिम्मेवारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान चलाउने भएको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको....

दक्षिण सुडानमा भीषण भिडन्तः ५६ जनाको मृत्यु

एजेन्सी । सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिकित्सा स्रोत र सुडानी अधिकारकर्मीले बताएका छन्।....

टी-२० श्रृङ्खला: दुई खेल हारेको नेपाल आज नेदरल्याण्ड्ससँग भिड्दै

काठमाडौं । त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार आफ्नो तेस्रो खेलमा नेदरल्याण्ड्ससँग खेल्दैछ। खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । ....

आज माघ १९ शनिबार : पूर्वराजा ज्ञानेन्द्रले यसरी गरेका थिए ‘कु’

माघ १९ गते अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेर शासनव्यवस्था हातमा लिएको दिन। नेपालको लोकतान्त्रिक इतिहासमा यसलाई कालो दिनको रूपमा लिइन्छ। तत्कालीन राजा....