Category: पत्रपत्रिका

देश जलिरहेको थियो: ओली हठ चलिरहेको थियो

काठमाडाैं । सिंहदरबारमा बैठक बसेका सुरक्षा प्रमुखहरू राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गर्न भन्दै बालुवाटार गए । सुझाव सुन्नासाथ ओली झोक्किए, ‘सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न....

नेपाल प्रहरीका ४८ एसपीको सरुवा : जिल्ला इन्चार्ज व्यापक सरुवा

सरकारले जेनजी आन्दोलन सेलाउन नपाउँदै प्रहरी कर्मचारीको व्यापक सरुवा गरेको छ। बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षकहरू (एसपी) को सरुवा गरिएको हो। सरुवासँगै....

‘१९ युवा मारिदा पनि क्याविनेट बैठकमा ओलीको हठ उस्तै देखिएपछि याे अवस्था आयाे’

काठमाडाैं । जेन–जी आन्दोलनको पहिलो दिन (२३ भदौ)मै सरकारको बर्बर दमनमा १९ युवा मारिएपछि पनि प्रधानमन्त्री केपी ओलीले देखाएको हठका कारण ठुलो जनधनको क्षति....

बालेनको मागमा गृह अर्यालसहित ३ मन्त्रीको सपथ आज

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेर तीन सदस्य थप गर्न लागेकी छन् । अन्ततः अन्तरिम सरकारको गृहमन्त्रीमा बालेन शाहका कानुनी सल्लाहाकार वरिष्ठ....

शुशीला कार्की नेपालकाे पहिलाे प्रधानन्यायाधीश हुँदै पहिलाे प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासमा भर्खरै भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा शपथग्रहण गराइने भएको छ।....

शीतल निवासमा बिहान ९ बजे पुन वार्ताः आजै शुशीलालाई प्रधानमन्त्री घोषणा गर्ने तयारी

काठठमाडौं । पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीलाई जेनजीका तर्फबाट प्रस्तावित अन्तरिम प्रधानमन्त्री घोषणा गर्ने तयारी गरिएको छ । आज शुक्रबार नै उनलाई प्रधानमन्त्री घोषणा गर्न....

जेनजी समूहको भर्चुअल बैठकको निचोडः शुशीला कार्की पहिलो विकल्प, त्यसपछि को को ?

काठमाडौं । सामाजिक सञ्जाल मार्फत छलफलमा रहेको जेनजी समूहले आफ्नो तर्फबाट नेतृत्व गर्ने कसले भन्ने अन्तिम टुंगो लगाउन सकेको छैन । नेपाली सेनाले साढे....

ओली तानाशाही भएको भन्दै शेखर पक्षका कृषिमन्त्रीले दिए राजीनामा

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।  सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै....

काठमाडौंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु

काठमाडौं- काठमाडौँमा कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र....

प्रधानमन्त्री मौन बसिरहे , गृहमन्त्रीको राजीनामा

काठमाडौं । सामाजिक सञ्जाल संचालन र भ्रष्टाचार अन्त्यको माग गर्दै जेनजीले गरेको आन्दोलनमा निर्मम दमन गरेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । तर....

जेनजीको आन्दोलनले देशभरको अवस्था तनावपूर्ण, अहिलेसम्म केही बोल्दैन सरकार

काठमाडौं । सामाजिक सञ्जाल सुचारु गराउन र भ्रष्टाचार नियन्त्रणका लागि जेनजी पुस्ताले गरेको स्वतस्फुर्त आन्दोलनका कारण देशभरको अवस्था तनावपूर्ण भएपनि सरकार भने अहिलेसम्म मौन....

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुग्यो

ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। यो सहित उपचारका लागि सिभिल....

जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

काठमाडौं । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका....

अन्तरपार्टी ‘लोकतन्त्रकाे बन्ध्याकरण’ गर्दै ओली, प्रतिनिधिकाे असन्तुष्टी

काठमाडाैं । एमालेको माघ २०५९ मा जनकपुरमा भएको सातौं राष्ट्रिय महाधिवेशनमा तत्कालीन स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले पार्टी जीवनको लोकतान्त्रीकरणसम्बन्धी प्रस्ताव राखे तर....

एमाले अधिवेशनः ४ उपाध्यक्षले गरे ओलीको प्रतिवाद, संगठन विभाग प्रमुखकै विरोध

काठमाडौं ।काठमाडौं : पूर्व प्रतिबद्धता विपरित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत प्रस्तुत गर्न....

चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली:’जीएसआईलाई समर्थन गरेकाे छैन’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार जनवादी गणतन्त्र चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गतेसम्म....

प्रचण्ड–माधव पार्टी एकता परामर्शमा, झलनाथ–घनश्याम भाँड्नेमा !

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी एकता प्रक्रिया अघि बढाउने गरी परामर्श थालेका....

आन्दोलनको तयारी गर्दै माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले....

‘ग्लोबल अर्डर’ बदलिने सन्देश, यसिया युगकाे शुरूवात भएको हो ?

काठमाडौं । चीनको तियानजिन सहरमा सांघाई शिखर सम्मेलन (एससीओ) का क्रममा सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र....

लिपुलेकबारे नेपाललाई चीनकाे जवाफः ‘नेपाल-भारत आफैं मिलाउनुस्’

काठमाडाैं । चीनले लिपुलेक सीमा विवादमा आफू पक्ष बन्न नचाहेको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा....

चीनमा मोदीसँग ओलीको भेट नहुने 

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ।  चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भेटवार्ता गरेका....

एमालेमा ओली-भण्डारी द्वन्द्वः अधिवेशनमा हुनसक्छ झडप ?

काठमाडौँ । एमालेको दोस्रो विधान महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच तिक्तता झन् बढ्दै गएको छ । दुईबीच देखिएको....

‘कालापानी–लिपुलेकबारे भारतसँग सिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ’

विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशको नामकरणमा पार्टीले त्रुटि गरेको स्वीकारेका छन् । उनले अबको चुनावबाट दुई....

आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस

शुक्रबार आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा आणविक हतियारहरूको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस....

भारतीय ज्यादती, चिनियाँ समर्थन, नेपाल सरकार मौन !

काठमाडौं । चीनले नेपालसँगको ‘बाउन्ड्री प्रोटोकल’ (सीमा बडापत्र) विपरीत भारतसँग लिपुलेकबाट सीमापार व्यापारसम्बन्धी सहमति गरेको पाइएको छ । परराष्ट्रविद्हरूका अनुसार सन् १९८८ मा ‘बाउन्ड्री....

सहकारी ठग एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग एक करोड रुपैयाँ धरौटी माग

विराटनगर । सहकारी ठगीको अभियोगमा सार्वजनिक लेखा समितिका सभापति एवम् एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग उच्च अदालत विराटनगरले एक करोड रुपैयाँ धरौटी....