Category: बैँक

एन आई सी एशिया बंैकको आ.व. २०७९÷८० को प्रथम त्रयमासिक वित्तीय नतिजा प्रकाशित

  मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एन आई सी एशिया बंैक लिमिटेडले चालू आ.व. २०७९÷८० को....

तिहार तथा छठमा निःशुल्क मोवाइल बैंकिङ्ग फण्ड ट्रान्सफर

  आउँदो तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्घन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङ्गबाट कनेक्टआइपिएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै....

बि.ओ.के.क्यापिटल मार्केट लि.को सातौं वार्षिक साधारण सभा सम्पन्न

मिति २०७९ साल कार्तिक ४ गते श्री बि.ओ.के. क्यापिटल मार्केट लि. को साधारण सभा सम्पन्न भएको छ । यस कम्पनीका अध्यक्ष श्री महेश मिश्रज्यूको....

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न

  २०७९÷०७÷०४ गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा सम्पन्न भएको....

मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार काठमाडौं, ४ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरिकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार....

मेगा बैंकले संचालनमा ल्यायो भू–सेवा केन्द्र, अब घरजग्गा रोक्का– फुकुवा बैंकबाटै हुने

  काठमाडौं, ३ कार्तिक । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई सहज रुपमा घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले....

एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा श्री केशवप्रसाद लम्सालज्यू नियुक्त

  राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका श्री केशवप्रसाद लम्सालज्यू यस एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त....

उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

  काठमाडौं, २ कात्तिक । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर....

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा....

प्रभु बैंक लिमिटेड र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

  प्रभु बैंक लिमिटेड र न्युरोड, पोखरा स्थित बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता....

निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच सम्झौता

  निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रमुख कार्यकारी....

बैंक अफ काठमाण्डू लिमिटेडको चाडवाड लक्षित २५% सम्मको नगदफिर्ता योजना

बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५%....

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो बार्षिक साधारण सभा सफलताका साथ सम्पन्न

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो बार्षिक साधारण सभा सफलताका साथ सम्पन्न  गरेको छ । देशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको....

विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

    काठमाडौं÷विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका....

पिपुल्स पावर लिमिटेडको शेयर सूचीकरण तथा शेयर रजिष्ट्रार नियुक्ती

  काठमाडौं, खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको symbol PPL प्रति शेयर रु. १००÷– अंकित मूल्य को ६३,२६,००० कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा....

माछापुच्छ्रे बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

  माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यस सेवा मार्फत....

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

  आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मिति २०७९÷०६÷२६ गते बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यूको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा....

MoU Signing Ceremony between Banking Finance and Insurance Institute of Nepal (BFIN), Kathmandu, Nepal and Colombo Plan Staff College (CPSC), Manila, Philippines

    11 October 2022, Manila, Philippines Banking Finance and Insurance Institute of Nepal (BFIN) entered into a strategic agreement with Colombo Plan Staff....

कुमारी बैंकको सय गुणा सम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना विशेष योजना केहि दिन मत्र बाकी

  कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केहि दिन मात्र....

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस....

भुजुङ हाइड्रोपावर को साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

  आश्विन १२, २०७९, काठमाण्डौ । भुजुङ हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५८५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी....

माछापुच्छ्रे  बैंक २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

मितिः२०७९÷०६÷१७ माछापुच्छ्रे  बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रेबैंक....

स्मार्ट क्यूआर तथा  NEPALPAY QR बीच अन्तरआबद्धताको थालनी

    स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड ९क्ऋत्० तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्वीच मार्फत त्तच् अन्तरआबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक....

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूलाई भाट–भटेनीमा डेबिट÷क्रेडिट कार्डबाट तथा  NIC ASIA MoBank एपबाट smart QR भुक्तानी गर्दा अधिकतम १०% वा ५०० रुपैयाँसम्म छुट

  एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट÷क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग ( NIC ASIA MoBank  ) एपबाट smart QR स्क्यान....

माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

  माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले मिति २०७९÷०६÷१४ गते शुक्रबार....

प्रभु बैंक लिमिटेड र होटल गाउँबेसी प्रा.लि. बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

मिती २०७९ असोज ११ गतेका दिन प्रभु बैंक लिमिटेड र वालिङ्ग, स्याङ्जा स्थित होटल गाउँबेसी प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता....