तिहार तथा छठमा निःशुल्क मोवाइल बैंकिङ्ग फण्ड ट्रान्सफर

आउँदो तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्घन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङ्गबाट कनेक्टआइपिएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । सो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका निम्ती एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा सो अफर लागू गरिएको हो ।
फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, ागलम तचबलकाभच वा कभलम mयलभथ मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न अयललभअतक्ष्एक् लाई छनोट गर्नुपर्ने हुन्छ । अयललभअतक्ष्एक् को फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न अयललभअतक्ष्एक् मा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको अयललभअतक्ष्एक् मार्फत प्रति दिन प्रति कारोबार रु. २ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।
यस निःशुल्क फण्ड ट्रान्स्फरको प्रावधानले फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीका लागि मोबाईल बैंकिङ्गको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाड पर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
अयललभअतक्ष्एक् फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म ल्एक् अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । अयललभअतक्ष्एक् मार्फत चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु. ५८२ अर्ब बराबरको १ करोड १० लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।
थप जानकारीका लागि https://connectips.com/knowmore/mbankingtransferoffer/ मा हेर्नुहोस् ।

