Category: बैँक

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. को दशौँ वार्षिक साधारणसभा सम्पन्न

यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका शेयरधनीको दशौँ वार्षिक साधारणसभा मिति २०८२ आश्विन २७ गते (तद्नुसार १३ अक्टोबर २०२५) नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान....

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१÷८२ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बंैकले हाल कायम....

सिटिजन्स क्यापिटल लिमिटेड द्वारा आठ करोड पाँच लाख एक्काइस हजार सात सय) प्रतिफल वितरण

सिटिजन्स क्यापिटल लिमिटेड द्वारा आर्थिक वर्ष २०७९/८० को सिटिजन्स म्युचुअल फण्ड र स्किमहरुको मुल्यांकन कुल रु. ८,०५,२१,७०० (अक्षरुपी: आठ करोड पाँच लाख एक्काइस हजार....

खातामा ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न ग्राहक महानुभावहरूलाई एन आई सी एशिया बैंकको अनुरोध

  लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गर्दछ ।....

नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको साधारण सभा बाट सेयर धनीलाई बम्पर बोनस घोषणा

काठमाण्डौं आज मिति २०८२ साल आश्विन २४ गते शुक्रवारका दिन बिहान ११ बजे श्री नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको....

कुमारी बैंक र NEXS Nepal बीच नेपालमा विद्युतीय सार्वजनिक यातायात प्रवर्द्धनका लागि सम्झौता

  नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र NEXS Nepal Pvt. Ltd. बीच सहकार्य सम्झौता (MoU) सम्पन्न भएको छ। यो सम्झौता....

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई ¥याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट

  नेपाली जनताको घरदैलोमा निरन्तर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, रेस्टुरेन्टलगायतका क्षेत्रसँग सहकार्य गर्दै चाडपर्व तथा विदेश यात्रामा....

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई वीरगंजमा रहेको किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ....

खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न ग्राहक महानुभावहरूलाई एन आई सी एशिया बैंकको अनुरोध

लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एन आई सी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ....

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल....

एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी....

ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित

मितिः २०८२÷०६÷१०, शुक्रबार ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष श्री प्रकाश बरालको अध्यक्षतामा आज मिति २०८२ असोज १० गते ज्योति विकास....

हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न ।

शेयरधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा मिति २०८२ असोज ९ गते (तदनुसार....

सहकारीको प्रभावकारी नियमनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी

काठमाडौं, असोज १०, २०८२ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान–क्ष्ऋब्ल्) र राष्ट्रिय सहकारी नियमन प्राधिकरण (ल्ऋच्ब्) ले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा....

माछापुच्छ्रे बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेडको २७औँं वार्षिक साधारण सभा मिति २०८२ साल असोज १० गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण....

“महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा”

महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्धेश्यका साथ आकर्षक ब्याजदरमा नव उद्यम कर्जा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारबाट फर्किएका....

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट सुविधा उपलब्ध

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको....

मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल को १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल ९ःद्यब्ल्० ले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ । पोखरामा आयोजना....

सिटिजन्स क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न

आज मिति २०८२ साल आश्विन ०२ गते (तदनुसार सेप्टेम्बर १८, २०२५) मा सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वाषर््िाक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार,....

एउटै सहकारीको एकैचोटी ३ ठाउँमा साधारणसभा सिद्धि गणेशको नाफा ४ करोड ६४ लाख ३२ हजार

भक्तपुर, ४ असोज नेपालकै अधिक सदस्य रहेको संस्थाको रुपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले पहिलो पटक संस्थाबाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन....

महालक्ष्मी विकास बैंकद्धारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग ।

महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत....

एनआइसी एसिया बैंकका सिइओ न्यौपानेले किन दिए राजीनामा ? बैंक सञ्चालक समितिले गर्दै थियो बर्खास्त गर्ने तयारी

एनआइसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय उनको भूमिका विवादास्पद बन्दैगएपछि बैंक सञ्चालक समितिले बर्खास्त....

गरिमा विकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप “गरिमा डिजि बटुवा” बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ....

सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि बीमाशुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक अफर घोषणा गरेको छ। कम्पनीका अनुसार, ई-सेवा र खल्तीमार्फत बीमालेख नवीकरण मिति....

युनिसेफको सहयोगमा ओखलढुंगा जिल्लामा २०८२ मा पाँच वटा जिल्लासँग सम्झौता

  युनिसेफको सहयोगमा ओखलढुंगा जिल्लामा पाँच जिल्लासँग सम्झौता भएको छ। जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशील एक गैर सरकारी संस्थाले ओखलढुंगा अस्पताल सञ्चालन समिति, महिला तथा....

“महालक्ष्मी विकास बैंकको शोक संवेदना र सेवा निरन्तरताबारे सूचना”

  यस विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंकलाई अत्यन्तै मर्माहत बनाएको छ । यस दुःखद घडीमा दिवंगत....