Category: बिजनेस
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत त्तच्NEPALPAY QR मा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध
(१६ मंसिर, २०७९) काठमाण्डौं, बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत ल्भ्एब्ीएब्थ् त्तच् मा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ ।....
महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस....
नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न
मिति २०७९ मङ्सिर १३ गते । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी....
लक्ष्मी क्यापिटल र सनफार्मर बिच लगानी सम्बन्धी सम्भौता
निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनि सनफार्मर बिच लगानी सम्भाव्यता सम्बन्धी....
नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यु को प्रमुख आथित्यतामा....
प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बिच सम्झौता
२०७९ मंसिर ८ गते बिहिबार प्रभु बैंक लिमिटेड र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच व्यापार र प्रतिस्पर्धात्मकता अन्र्तगतको सहयोग सम्बन्धि सम्झौता....
गोल्डेन ओकको कमेडी यात्रा” हाँसोको लहर बोकेर आउँदैछ विभिन्न शहरहरुमा
नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको यो कमेडी यात्रा श्रावण महिनमा बिर्तामोड,....
माया खोला हाइड्रोपावरले आइपिओ जारी गर्दै
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा यही....
काठमाडौँमा पहिलो डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न
१३ मंसिर, काठमाडौँ । काठमाडौँमा मंगलबार डिजिटल स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । मंसिर १२ र १३ गते २ दिनसम्म आयोजना भएको सो....
कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोको बीच सम्झौता
कागजको फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोको बीच सम्झौता नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि....
टाटा मोटर्सबाट EV किन्नु अझ सजिलो हुन्छ
• एभरेष्ट बैंकले टाटा मोटर्सबाट विद्युतीय सवारी किन्न चाहने कुनै पनि व्यक्ति वा संस्थालाई सजिलो, किफायती ऋण उपलब्ध गराउने • नेपालका सबै शाखाहरूमा....
नेशनल लाईफ २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा सचेतना प्रवर्धनमा जीवन बीमा कम्पनीहरुले....
काठमाडौँमा पहिलो डिजिटल हेल्थ कन्फरेन्स हुँदै
११ मंसिर । नेपालमा डिजिटल हेल्थ कन्फरेन्स आयोजना हुने भएको छ । मंसिर ११ र १२ गते हुने यो सम्मेलन नेपालमा पहिलो....
सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित
काठमाडौंः प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७÷७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय....
नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
मिति २०७९ मङ्सिर ९ गते । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको डडेलधुरा मा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी....
विएफएसआई पार्टनरसीप समिट सम्पन्न
नेपाल र भारत दुई देश बीचका बैंक तथा वित्तिय संस्थाहरुबीच के कस्ता कार्यहरुमा सहभागिता गर्न सकिन्छ, दुईदेशबीच लगानी, रेमिटेन्स्, व्यापार, बैंकिङ्ग विषयहरुमा के कस्ता....
एनसेलले थाल्यो ई–सिम वितरण
एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रड गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबार (मंसिर ०९) देखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा....
नेपाल लाइफद्वारा ५.०३ अर्वको मृत्यु दावी भुक्तानी
नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्त सम्ममा ५.०३ अर्व मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा....
नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न
मिति २०७९ मङ्सिर ८ गते । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढी मा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।....
साना साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ
विगत डेढ दशक देखि मुक्तिनाथ विकास बैंक लि.ले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामिण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी ब्यक्तीहरुलाई प्राथमिकतामा....
वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा दस तोला सुन विजेताको नाम सार्वजनिक
काठमाडौँ, नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैँ लक्षित सुनपती अभियानको विजेता रेविका सुनुवार को नाम सार्वजनिक गरेका छन्, जसमा विजेताले....
आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको घोषणा, सर्वोत्कृष्टका लागि शुक्रवारदेखि पब्लिक भोटिङ
इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्र्टाअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन....
नेशनल लाईफको अभिकता भेला तथा सम्मान कार्यक्रम सम्पन्न
मिति २०७९ मंसिर ७ गते, नेशनल लाईफ इ्रन्स्योरेन्स कम्पनी लि.ले सुदुर प्िश्चम प्रदेश को महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकोछ । कम्पनीका....
नेपाल वेयरहाउजिंग कम्पनी लिको चौथो बार्षिक साधारण सभा सम्पन्न
मिति २०७९।०७।२० मा नेपाल वेयरहाउजिंग कम्पनी लिको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । यस साधारण सभा मार्फत कम्पनीले संस्थापकहरुबाट कूल पुजीको ८०....
ग्लोबल आइएमई बैंक लिमिटेड को “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” निष्काशन सम्झौता
श्री ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी, काठमाण्डौंको “ग्लोबल आइएमई डिबेन्चर २०८४÷८५” ५ अर्ब बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न....
सनसिल्क दशैं भाइब्स २ प्रतियोगीताका विजेताहरुको घोषणा
सनसिल्क दशैं भाइब्स २ प्रतियोगीताका विजेताहरुको घोषणा भएको छ । सनसिल्क नेपालले महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट “सनसिल्क दशैं....

