बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत त्तच्NEPALPAY QR मा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

(१६ मंसिर, २०७९)
काठमाण्डौं, बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत ल्भ्एब्ीएब्थ् त्तच् मा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । चार महिनाको छोटो अन्तरालमा १ लाख भन्दा बढी मर्चेन्टहरु त्तच् मा आबद्ध गरिनुले नेपालमा त्तच् सम्बन्धी भुक्तानीको स्वीकार्यतामा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी ल्भ्एब्ीएब्थ् त्तच् सञ्चालनमा ल्याइएको हो । त्तच् स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त ल्भ्एब्ीएब्थ् त्तच् ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
विभिन्न व्यावसायिक ग्राहकले ल्भ्एब्ीएब्थ् त्तच् मा आबद्ध भई त्तच् बाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा त्तच् स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक त्तच् इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा त्तच् गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । यसका निम्ती हाल एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनसिसि बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, कामना सेवा बिकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत पे. नेप. प्रा.लि. ९ःइच्ग्० तथा फोकसवान सोलुसन्स्ल ९ःयऋय० मार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु पनि थपिने क्रममा रहेका छन् ।
हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत ल्भ्एब्ीएब्थ् त्तच् स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हाल उक्त सुविधा माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपालक्रेडिट एण्ड कमर्स बैंक, एनआइसीएसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवाबिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसीफाइनान्स, सम्बृद्धि फाइनान्स, ऋभििएबथ, ःइच्ग् गरी १२ वटा मोबाइल बैंकिङ्ग, २ वटा वालेट र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ । ल्भ्एब्ीएब्थ् त्तच् बाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले त्तच् कअबल गर्ने यउतष्यल मा गई ल्भ्एब्ीएब्थ् यिनय लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।
थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोस् ।

