नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोट मा सम्पन्न

आज मिति २०७९ साल मंसिर २२ गते नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोट मा सम्पन्न भयो । उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट श्री विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरियो ।
नवनिर्वाचित कार्य समिति ः
श्री विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल लि. अध्यक्ष
श्री पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लि. उपाध्यक्ष
श्री रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लि. महासचिव
श्री मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट वैकिङग लि. कोषाध्यक्ष
श्री नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष सदस्य
श्री दिनेश थकाली, प्रभु क्यापिटल लि. सदस्य
श्री नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल लि. सदस्य
श्री मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल लि. मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)
भवदीय,
……………………………..
विजय लाल श्रेष्ठ
(अध्यक्ष)

