प्रभु क्यापिटलको फ्री डिम्याट “न्यानो Special Offer” सञ्चालन

प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि Heli Ride को सफर/” with Prabhu Capital को] “] Special Offer” भन्ने स्लोगन सहित यो निःशुल्क डिम्याट स्किम ल्याएका छ । यो योजना यही १ पौष २०७९ बाट ३० चैत्र, २०७९ सम्म लागू हुने क्यापिटलले जनाएको छ जसमा ग्राहकले १ वर्षका लागिFreeडिम्याट खाता र मेरो शेयर प्राप्त गर्नुहुनेछ । यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो जसमा Lottery बाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ जसले आजीवन निःशुल्क म्झबत पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क न्यकबष्लपगलमब ज्भष् िच्ष्मभ जित्नेछन् ।
पूँजी बजारमा नयाँ लगानीकर्ता भित्रयाउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न पे्ररित गर्ने उद्वेश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । जसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।
प्रभु क्यापिटलको “ Gosainkunda Heli Ride ” डिम्याट खाताको विशेषताहरुः
ड्ड निःशुल्क डिम्याट खाता सँगै मेरो शेयर खाता ।
ड्ड • Scheme अवधिभरको हितग्राही मध्ये “१० जना भाग्यशाली हितग्राही बिजेतालाई आजीवन फ्री डिम्याट” ।
ड्ड १ जना लाई “गोसाईकुण्ड Heli Ride Offer ”
ड्ड अनलाईन मार्फत खाता खोल्न सकिने
ड्ड • Video KYC को KYC verification हुने
ड्ड पिएमएस सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट ।
प्रभु क्यापिटल लिमिटेड नेपाली पूँजी बजारमा Video KYC मार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो जसले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

