दशैं–तिहार योजना “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषित

काठमाडौं, मंसिर २८ ः नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषित गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले, रु ७ लाख र बम्परमा लक्की ड्र मार्फत रु १५ लाख नगद उपहार प्राप्त गर्नुभएको छ ।
“होण्डाको दशंकै ो शभु लाभ” योजना अन्तर्गत प्रदेश १ बाट Satya Sai Auto City Pvt. Ltd- दुर्गा देबी सापकोटा, प्रदेश २ बाट Mishika Enterprises( अमित कुमार शाह, प्रदेश ३ बाट Stc. Teku- ( मनिशा बज्राचार्य, प्रदेश ४ बाट Kunwar Brothers- ( कृष्ण कुमार आले, प्रदेश ५ बाट Amrit international pvt.ltd( बिष्णु पोखरेल, प्रदेश ६ danphe autoparts and supplier सुनिता खत्री र प्रदेश ७ बाट uma traders( लक्ष्मण भट्ट ले रु. १ लाख नगद उपहार प्राप्त गर्नुभएको छ । त्यसै गरी चन्द्र बहादुर थापा Siddhi Binayak auto int.pvt.ltdले बम्पर उपहार रु. १५ लाख प्राप्त गर्नुभएको छ, र साथ साथै, फाइनान्समा खरिद गर्नुभएको ग्राहकहरूलाई पनि बम्पर लक्की ड्र मा सामेल गरिएको छ ।
यसका साथै, यस योजना अन्तर्गत, ग्राहकहरुले स्क्र्याच कुपन मार्फत रु ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै इजी फाइन्यान्सको पनि सुविधा प्राप्त गर्नुभएको छ ।

