Category: स्थानीय सरकार
भेडा बिक्री गरेर मौरीपालन
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गर्नुभएको छ । घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय....
सरकार परिवर्तनकाे कांग्रेस–एमालेकाे प्रस्ताव मैले इन्कार गरें: प्रचण्ड
सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार परिवर्तनकाे कांग्रेस–एमालेकाे प्रस्ताव इन्कार गरेकाे बताएका छन् । आफूहरु प्रदेशमा सत्ता....
अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक
गण्डकी। प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा दुई लाख ५१ हजार १८८ विदेशी पर्यटक भित्रिएका छन्। सबैभन्दा बढी चैतमा ६५ हजार....
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाल्याे
बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका....
खाली भए खोला किनार, सक्कली सुकुमबासी नागर्जुनको अपार्टमेन्टमा
काठमाडौं । काठमाडौंको थापाथली, शान्तिनगर र गैरीगाउँमा शान्तिपूर्ण रूपमा सुकुमवासी बस्ती खाली गरिएका छन् । भक्तपुरको मनोहरामा भने डोजर लगाउने क्रममा स्थानीयले अवरोध गरेका छन् ।....
नयाँवर्षमा सूर्योदयलाई स्वागत गर्न नगरकोटमा पर्यटकको घुइँचो बढ्यो
नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पयटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य....
भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।....
आलु उत्पादक किसान भन्छन्, ‘खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ’
काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन् । उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन् । जिल्लामा....
दार्चुलाको दुई मतदान केन्द्रमा रोड चाहियो भन्दै आएनन् मतदाता
काठमाडौँ । दार्चुला जिल्लाको दुई मतदान केन्द्रमा मतदानका लागि मतदाता आएका छैनन् । दार्चुलाको नौगाढ गाउँपालिका १ नागुको गौरीशंकर ममाध्यामिक विद्यालय र अपि....
घोषणापत्रमा मलको समस्या समाधान गर्ने अटोट, तर हुँदैन कार्यान्वयन
देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको अब सात दिन मात्र बाँकी छ । मतदाता रिजाउन उम्मेदवारले विभिन्न प्रचार शैली अपनाइरहेका छन् । कोही....
गौरमा अनिश्चितकालीन कर्फ्यु: बिहान २ घण्टा निस्कन पाउने
काठमाडौँ । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज आइतबार पनि कायम राखिएकाे छ । अहिले बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि....
जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा....
कम मेहेनतमा मनग्य आम्दानी
रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी....
मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी
गोरखा । मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले ड्रोनमार्फत निगरानी सुरु गरेको हो....
पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले
पर्सा। पर्साको ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन बढेसँगै होटल तथा रिसोर्टमा लगानी बढेको छ । ठोरी पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएपछि झन्डै....
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना
गुल्मी । लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको....
बिहानै ताप्लेजुङकाे फालाइचामा ४.६ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) तथा खानी तथा....
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ....
अनेरास्ववियु (पाँचौं) को २३ औँ राष्ट्रिय सम्मेलन २०८३ जेठ १–२ गते, नभराज पाण्डेको नेतृत्वमा २५ सदस्यीय मूल आयोजक समिति गठन
काठमाडौँ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौं) को केन्द्रीय भेला २०८२ साल पुस ५ गते काठमाडौँको रातोपुलस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।....
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक....
देशभर १५० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
काठमाडौं । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव देशभर गहिरिँदै गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ७५३ स्थानीय तहमध्ये....
महाेत्तरीमा पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका....
भरतपुरमा देशकै लामो ८८ किमीको रिङरोड निर्माण जारी, महानगर प्रमुख दाहालले गरिन् अनुगमन
भरतपुर – चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन देशकै सबैभन्दा लामो ८८.६ किलोमिटर लम्बाइको महानगरीय रिङरोड (चक्रपथ) को बुधबार स्थलगत अनुगमन गरिएको छ। महानगरपालिकाकी प्रमुख रेनु दाहालको....
आज योःमरि र धान्य पूर्णिमा पर्व मनाइँदै
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता,....
गुल्मीको छत्रकोटमा बाँझो जग्गा उपयोग गर्दै सामूहिक कृषि अघि बढ्दै
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्रका बाँझो जग्गा उत्पादनमूलक बनाउन सामूहिक र व्यवसायिक कृषिलाई प्राथमिकता दिएर नयाँ कार्यक्रम अघि सारेको छ । संघीय....
एमाले मोरङका पूर्व सचिव खतिवडा आज नेकपामा प्रवेश गर्दै
विराटनगर । लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका एमाले मोरङ जिल्ला कमिटी पुर्व सचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने....

