दार्चुलाको दुई मतदान केन्द्रमा रोड चाहियो भन्दै आएनन् मतदाता

स्थानियका अनुसार यहाँका स्थानीयले ‘नो भोट’ भन्दै विरोध गरेको छन । आफ्नो गाउँमा रोड नपुगेको भन्दै र सरकारले अरु सेवा सुविधा पनि नदिएकोले भोट हाल्न नसकिने स्थानीयले बताउने गरेका छन्।
गिरीका अनुसाार गौरीशंकर माविमा ६०२ मतदाता छन् भने झुक्सुमा ३४६ जना मतदाता छन् ।

