Category: बैँक
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्काशन ( – IPO) सम्बन्धी जानकारी प्रदान गर्न सहायताकक्ष HELPDESK संचालनमा
नेपाल धितोपत्र बोर्डद्वारा जारी “धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका – २०७९” अनुसार संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन....
बैंक अफ काठमाण्डू लिमिटेडद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारभ्भ
बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्राय सहित विभिन्न सेवाहरुलाई डिजिटल तवरले प्रदान गर्दै आईरहेकोमा आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै अब....
टाटाको मेगा सर्भिस क्याम्पको आज समुद्घाटन
टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । यी केन्द्रहरुमध्ये....
मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त
काठमाडौँ, ११ पुस । मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त हुनुभएको छ । मेगा बैंक सञ्चालक समितिले २०७९....
मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्स बीच सम्झौता
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी....
वन विनाश जलवायुु परिवर्तन जुनोटिक रोग प्रसारण डा. केदार कार्की
आजको युुगमा बन जङगल एवं वन्य जीवहरुको जीवन मा आवश्यकता भन्दा बढि हस्तक्षेप एव वन जङगल फडानी वासस्थानको क्षमीकरण का कारण ले भाइरस जन्य....
भाट–भटेनीमा NEPALPAY QR बाट भुक्तानी गर्दा १०% क्यासब्याक
काठमाण्डौं, भाट–भटेनी सुपरमार्केटका ग्राहकहरुले अब NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासब्याकको अफर नेपाल....
नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०७९ पौष ५ गते देखी ७ गते सम्म) “चेयरपर्सन क्लव, तािलम तथा....
टाटाको मेगा सर्भिस क्याम्प पौष १० देखि १२ सम्म
टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पौष १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको....
बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू ग¥यो एनबैंक
काठमाडौं ः नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिल बैंकले बिहीबार (आज) भर्चुअल कार्यक्रम गरी....
के.एफ.सी.को पन्ध्रौं (पहिलो Flagship ) शाखा काठमाडौं मल सुन्धारामा
अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा पन्ध्रौ शाखा बिस्तार गरेको छ । काठमाण्डौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल) मा....
मेगा बैंकको साधारण सभाबाट नेपाल इन्भेष्टमेण्टसँगको मर्जरलाई अनुमति
मेगा बैंक नेपाल लिमिटेडको बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । बिहीबार....
प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच टाटा मोटर्स इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता
प्रभु बैंक लिमिटेड र सिप्रदी टे«डिङ्ग प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत....
नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख रुपैँया दाबी भुक्तानी’
यो बीमा अन्तर्गत ३३८ जना ग्राहकहरूको ६ करोड २९ लाख रुपैंया दाबी भुक्तानी भएको छ । हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधकि....
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ले ंएफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियूक्त
५ पौष २०७९ काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको, चार लाख सोह्र हजार एक सय सत्तचालिस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित....
महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” को शुभारम्भ
“युवासँग-महालक्ष्मी लाईफ” को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष....
अब आफु बसेकै ठाउबाट सजिलै खाता खोल्नका लागि “Online Account Opening” को सुबिधा
मन्जुश्री फाईनान्सले ग्राहकहरुको सुबिधाको लागि अब आफु बसेकै ठाउबाट सजिलै खाता खोल्नका लागि “Online Account Opening” को सुबिधा ल्याएको छ उच्चतम ब्याज दरमा निक्षेप....
मुक्तिनाथ विकास बैंक SAFA BPA अवार्डस्द्धारा “Certificate of Merit” बाट सम्मानित
काठमाडौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report अवार्डस २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा (Financial Services) ....
महालक्ष्मी विकास बैंक लि. का ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा....
नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंक एक आपसमा एकिकृत कारोवारको घोषणा
काठमाण्डौ श्री नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड एक आपसमा गाभिई आज मिति पौष १, २०७९ देखि एकिकृत कारोवारको घोषणा....
प्रभु क्यापिटलको फ्री डिम्याट “न्यानो Special Offer” सञ्चालन
प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि ....
रेमिट टू नेपाल पनि अब NPS मा आबद्ध
काठमाडौं– रेमिट टू नेपाल प्रा.लि.ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था....
सनिगाड हाइड्रो लिमिटेडकोे को साधारण शेयर निष्काशन सम्झौता
रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको श्री सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु.१००÷— अकिंत दरको साधारण शेयर ६७,५०,०००....
नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोट मा सम्पन्न
आज मिति २०७९ साल मंसिर २२ गते नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोट मा सम्पन्न भयो । उक्त वार्षिक....
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतो द्वारा शपथ ग्रहण
माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोज्यूले नेपाल राष्ट्र बैंकका श्रीमान् गभर्नर श्री महाप्रसाद अधिकारीज्यू समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको....

