वन विनाश जलवायुु परिवर्तन जुनोटिक रोग प्रसारण डा. केदार कार्की

आजको युुगमा बन जङगल एवं वन्य जीवहरुको जीवन मा आवश्यकता भन्दा बढि हस्तक्षेप एव वन जङगल फडानी वासस्थानको क्षमीकरण का कारण ले भाइरस जन्य रोगहरु फैलीने सम्भावना बढदो छ । वन्यजन्तुु बाट जनसमुदायमा रोग फौलाउने खाले भाइसर को पुर्वानुमान लगाउन एवं भवीष्यमा महामारीहरु लाई नियन्त्रण गर्नका लागि बन्यजन्तुुहरु बाट रोगको जोखीम सबै भन्दा बढी कहा छ यो कुरा बुुझनुु पर्ने महत्वपूूर्ण हुन्छ ।
निदरलैण्ड मा वैगनीगन युनिभरसिटि एण्ड रिसर्च को नेतृत्वमा अनुुसन्धानकर्ता हरुको एक टोली का अनुशार स्तनधारी जैव विविधता वन्य जीवहरु के रोगहरुको जोखीम बढाउने एउटा महत्वपूूर्ण तन्त्र रहेछ । तिनिहरुले वैश्वीक स्तरमा ४४६६ स्तनधारी प्रजाति हरुका बारेमा अध्ययन गरेका छन जुन धेरै संख्यामा फैलीएका थिए । तीनीहरुले यी प्रजाति हरुका तथ्याङक हरुको विश्लेषण गरेर रोगको जोखीम हरु पहिचान गरेका छन ।
स्तनधारी जीवहरुमा रोेग प्रसारण गर्ने भाइसर हुन्छन जसबाट जनसमुदाय हरुमा रोग फैलीन्छ । रोग फैलीने यस प्रकृयालाई जुनोतिक भनिन्छ । यस्तो मान्यता ६ कि जनावरहरु बाट नै जनसमुदाय हरुमा सार्स– सिओवी–२ भाइसर फैलियो जस्का कारण पुुरै विश्व कोवीड–१९ को शिकार भएको छ ।
अनुुसन्धानकर्ता हरुको निषकर्स अनुशास स्तनधारीहरुको बृद्धधी एवं यीनमा स्थानीय आधारमा हुने भिन्नता बन्यजन्य जीब रोगको जोखीम बढाउने अहम भुमिका खेल्दछ । अनुसन्धानकर्ता हरुको भनाइमा सबै स्तनधारी प्रजातिहरु मध्य एक चौथाई हरुको विलुप्त हुने जोखीम का साथै तत्काल हामीले यो बुुझन आवब्यक छ कि जैबीक विविधताको क्षती ले जुनोटिक रोगको जोखीम लाई कसरी प्रभावित गर्दछ ।
अनुुसन्धानकर्ता हरुले विश्व भरीका स्थलीय स्तनधारी को नमुनाका लागि सबै भन्दा पहिले जल–वायुु एवं तीनको मनपर्ने आवास शरिरको द्रव्यमान एवं तिनको आहार विहार बारे जानकारीको उपयोग गरेका छन् । कुन प्रजाति लाई का कति जनावर एक ठाउँमा वस्दछन एव कता बस्दछन ? यी कुराहरुका आधारमा अनुसन्धान कर्ता हरुले माहामारी विज्ञान पैरामिटर आर– नोट को परिस्थितिक संस्करण लाई उपयोग गििर रोगको जोखीमको गणना गरेका छन । यो जनसंख्याको स्तरमा आर – नोट कैयौ मेजवानहरु लाई संक्रमित गर्ने रोगजनक हरुका लािग मुल प्रजनन संख्याको प्रतिनिधित्व गर्दछ । यस दुृष्टीकोण लागी अनी रोगको जोखीम लाई पूर्वानुमान लगाउन का लागि प्रयोग गरिएका थियो ।
परिणमहरु बाट थाहा हुन्छ कि उष्णकटिवन्धीम इलाका हरुमा रोग फैलीने सक्ने सबै भन्दा बढी आशंका छ । किनभने यहा जैव विविधता धेरै बढी छ । तर यस्मा जोखीमयुक्त समसितोष्ण क्षेत्रहरु पनी सम्मीलीत थिए । भुमध्य रेखीय उष्ण कतिबन्ध एवं युुरोप उत्तरी अमेरीका एवं एशियाको तापमानको धनत्वमा निरभर रोगहरुको जोखिम बढी थियो जब कि उत्तरी अमेरिका एवं युुरेशीका को उत्तरी भागहरु त्था ओशिनिया मा पटक पटक हुने खालका रोगहरुको जोखीम बढी थियो ।
यी पुुर्वानुमान रोगको प्रकोप को पछिल्लो बैश्वीक श्रुङखला संग राम्ररी मेल खादो छ । यदयपी वन्यजीव परिस्तितिकी विज्ञका अनुुसार बन्यजन्तुु बाट नयाँ रोगहरुको उदभव का घटनामा मानीसहरु प्रायः उष्ण कतिबन्धीय इलाकाहरु लर्य जोखिम युक्त मान्दछन । तर हाम्रा पूूर्वानुमान यस सम्भावना लाई इङगीत गर्दछ । कि उष्णकतिवन्धीय क्षेत्रहरु वाहिर पनि नयाँ प्रकोप हुन सक्तछन ।
अनुुसन्धानकर्ता का अनुशार एउटा कारण यो पनि हुन सक्छ कि सकशितोषण क्षेत्रहरुमा केहि स्तनधारी खास गरी चिर्थोने खाले जनावरहरु मुुसा लोखर्के आदि मा मेजवान प्रजातीहरु का बिच केहि भाइरस एक अर्का मा फैलीन्छन ।
वासस्थलको क्षति जलवायुु परिवर्तन एवं वैश्वीक तागतहरुका कारणले जैविक विविधता संकटको सामना गर्दै अनुसन्धानका र्ताहरुले यो पनि अध्ययन गरेका छन आउदा दशक हरुमा बन्य जन्तु जन्तुु रोगको जोखिम कसरी परिवर्तन गर्न सकिएला । यस्तो गर्नका लािग तिनले दुुइ बेग्ला बेग्लै वाटा हरु अन्तरगत प
त्याशिल पर्यावरणीय परिबर्तन हरु लार्य सम्मीलीत गर्नका लागि आफनो ढाचा लाई विस्तार गरेका छन जसमा पहिलो भविष्य को अपेक्षाकृत गुुलावि अथवा आशावादी दृष्टीकोण एवं अर्काे बढी निराशावादि दृष्टीकोण छन ।
यस बाट प्रष्ट हुन्छ की प्रजातिहरुका रोग को जोखीम लाई प्रभावित गर्नका लागि स्थानिय रुपमा विलुप्त हुुनुु आवश्यक छैन जस्तो कि प्राय मानिन्छ । रोग को चुुनौतिमा पर्याप्त परिवर्तन कुनै पनि प्रजाति विलुप्त नहुदा पनि हुन्छ । यस्का सही सापेक्ष धेरै जसो मा परिबर्तन बाट प्रभावीत हुन सक्तछ ।
ठुला प्रजातिहरुले साना प्रजातिहरुका धेरै जसो लाई नियन्त्रीत गर्न सक्तछन । जस्को अर्थ हो कि हामिले यस कुरा मा विचार गर्नुु पर्ने हुन्छ कि ठूला प्रजातिहरुका संक्षण एउटा महत्वपूूर्ण नियन्त्रण उपायको रुपमा काम गर्न सकोस ।
यस्ता खाले निष्कर्ष ले हामी लाई जैबीक विविधता एवं रोगका विच सम्बन्धहरु के सक्ष्म एवं जटिलता लाई स्वीकार गर्न वाध्य पार्ने छ । अनुुसन्धान कर्ताहरुका अनुशार यो रोमान्चक छ कि हाम्रा पूूर्व अनुमान रोगको प्रकोप को पछिल्लो श्रृङखला सङग यति राम्रो मेल खादो छ यस बाट थाहा हुन्छकि हामीले यो बुुझने तर्फ सहि दिशामा कदम उठाएका रहेछौ कि रोगहरुको अनि जैविक विविधता का विच सम्बन्ध वास्तवमा कसरी काम गर्दे रहेछ ।
यस कारणले हाम्रा बन जङगल अनि बन्यजन्तुु हरुका लागि उचित एव सन्तुुलीत वास्स्थल का बारेमा एव सोच्नुु पर्ने बेला भएको पो होकि । यसमा हुने असन्तुुलन ले फेरी पनि हामिलाई कोभिड–१९ जस्तो अर्काै महामारी झेल्नुु त पर्ने होइन । अनज समग्र वातावरण विद परिस्थितिक विज्ञ वन्यजन्तुु एवं पशुु स्वास्थ्य एवं जनस्वास्थ्य विज्ञका अगाडी उभिएको एउटा चुनौतिको श्रृङखला हाम्रा अगाडी छ भविष्य कस्तो भन्ने ।

