Category: बैँक

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक ः सबै भन्दा छिटो ७० महिनामै रकम डबल हुने

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा....

माछापुच्छ्रे  बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

माछापुच्छ्रे  बैंक लि.ले काठमाण्डौको सुकेधारा स्थित नवटोल सुधार समिति, नयांकोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं संचालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्र का.म.न.पा. ४....

माइपे ले सार्वजनिक गर्याे माइपे क्वाइन, १ क्वाइनको मूल्य रु. १ नै हुने

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर....

आइ.एम.ई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

  आई .एम .ई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा....

लक्ष्मी क्यापिटलले आजदेखि ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन गदै

    लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको....

NICASIA बैंकमा, प्रबन्धक- ग्राहक संलग्नता बैंकले परिभाषित गरेको जीवनशैली बैंकिङको बृहत् मापदण्डहरू अन्तर्गत ग्राहक संलग्नता नीतिहरू, योजनाहरू र कार्यक्रमहरूको डिजाइन,

प्रबन्धक – ग्राहक संलग्नता: – वरिष्ठ अधिकारी / सहायक प्रबन्धक / उपप्रबन्धक आवश्यक नम्बर १, स्थान: काठमाडौं काम प्रोफाइल NICASIA बैंकमा, प्रबन्धक- ग्राहक संलग्नता....

बैंक अफ काठमाण्डू लिमिटेडले मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको मुद्दा जित्यो

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत....

सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

  सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा लगानिकर्ताले भोली श्रावण १७ गते सम्म लगानी गर्न सक्ने....

२५० भन्दा माथी नेटवर्थ भएको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ देखी सार्वजनिक शेयर निश्कासन हुँदै

बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी सार्वजनिक शेयर ९क्ष्एइ० निश्कासन हुने भएको छ । जसको बिक्री....

सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

  सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा लगानिकर्ताले भोली श्रावण १९ गते सम्म लगानी गर्न सक्ने....

प्राइम कमर्र्सियल बैंक लिमिटेडको १० गुणासम्म वृद्धि हुने मुद्दती खाताहरु

    प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा....

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा एन आई सी एशिया क्यापिटल नियुक्त

  “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको....

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता

श्रावण १५, २०७ ९ कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा....

जनरल इन्स्योरेन्स कम्पनी  नेपाल लि। र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ । बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

  जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको....

एनआईबिएल एस क्याप्टिलले बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दैआएको आज १० वर्ष पूरा

एचभकक च्भभिबकभ ष्ल ल्भउबष् नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दैआएको....

सेलपे एनीभर्सरी अफर

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो....

एन आई सी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा रू. १० लाख निक्षेप गर्दा रू. १ करोड पाइने, साथमा रू. ८४ लाखको बीमा सहित अतुलनीय फाइदा (भिडियो सहित)

  देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले निक्षेप....

काठमाण्डौं नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको ग्राहक मुखी यस्तो नयाँ योजना सार्वजनिक

काठमाण्डौं नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका....

एन आई सी एशिया बैंकद्वारा Cash Deposit सेवाको शुभारम्भ, अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने

  ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी....

बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई कोेरियन भाषा ईन्स्टिच्युटमा २५%को छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५% छुट....

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

    लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले श्री प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष श्री....

माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापत ग्राहकलाई रु.७ लाख बीमा रकम हस्तान्तरण

  माछापुच्छ्रे  बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब....

प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टर का बिच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी

    आज मिति २०७९ साउन १० गतेका दिन प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी....

ज्योति विकास बैंक लिमिटेडको १४ औं वार्षिकोत्सव​

                ज्योति विकास बैंकले श्रावण ९ गते सोमबारको दिन स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक....

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा २५%को छुट

बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपाल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी....

मेगा बैंक १३औं बर्षमा प्रवेशः थुप्रै वित्तीय सूचकहरुमा उत्साहमुलक उपलब्धि

  काठमाडौं, ७ साउन । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा....